काठमाडौं/ गत जेठ ६ गते संसदको रोष्टममा उभिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली काँग्रेसका नेताहरुमाथि तथ्यहीन आरोपहरु लगाउँदै मानमर्दन गरेका छन् । लामो समयपछि सहकारी ठगी काण्डको बारेमा आफूमाथि लागेको आरोपको खण्डन गर्न रोष्टममा उभिएका मन्त्री लामिछानेले काँग्रेस सभापति…
