ललितपुर/ गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै संसदमा अवरोध गर्दै आएको नेपाली कांग्रेसले अब सडक आन्दोलन पनि गर्ने भएको छ । कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारविरुद्ध सडक प्रदर्शनीलाई अघि बढाउने निर्णय गरेको कांग्रेसले जनाएको छ ।…
