Blog

झुटा प्रतिबद्धता हैन अब प्रमाण देखाऊ || रमेश ढकाल ||

यतिखेर हाम्रा नगर तथा गाउँहरुमा चुनावको रौनक निक्कै बढेको छ । राजनीतिक दलहरु गाउँगाउँ टोल टोलमा विभिन्न समितिहरु गठन गर्दै हिंडेका समाचार तथा तस्वीरहरु सामाजिक संजालमा बग्रेल्ती देख्न पढ्न पाइन्छन् । चुनाव लागेसँंगै दलहरु जसरी गाउँगाउँ टोल टोलमा सकृय हुन्छन्,…

भुवन के.सी. ले उम्मेदवारी दिने

काठमाडौं | अभिनेता भुवन के.सी. काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने चर्चा चलेको छ । आगामी २०७९ बैशाख ३० मा हुने भनिएको स्थानीय तह निर्वाचनमा के.सी.लाई आफ्नो दलको तर्फबाट उठाउने उन्नत लोकतन्त्र पार्टीले जनाएको छ । सो दलका अध्यक्ष…

चितवन कांग्रेसको माग सुनुवाइ हुने

चितवन | चितवन खासगरी भरतपुर महानगरपालिकाको प्रमुख आफ्नो दलले पाउनुपर्छ भनी माग राख्दै आएको नेपाली कांग्रेस चितवनको माग सुनुवाइ हुने दिशातिर बढेको छ । स्थानीय तहमा गठबन्धन गर्ने निर्णय सत्तारुढ दलहरुले गरेसँगै चितवनको राजनीति र निर्वाचनलाई लिएर राष्ट्रिय राजनीति तात्तिएको…

ओलीलाई हिस्स पारे डल्लाकोटीले

धादिङ | नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई मख्ख पार्दै एमालेमा प्रवेश गरेका पित्तबहादुर डल्लाकोटीले ओलीलाई २४ घन्टा बित्न नपाउँदै हिस्स पारिदिएका छन् । नेकपा (माओवादी केन्द्र) बाट धादिङ बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वाचित डल्लाकोटी सोमबार एमालेमा प्रवेश गरेका…

शेयरले पा-यो समस्या

भक्तपुर | शेयर बजारका लगानीकर्ताहरु चिन्तित हुनुपर्ने अवस्था आएको छ । शेयर बजार निरन्तर घट्दै गएका कारण पुराना लगानीकर्ताहरु मारमा परेका छन् । पुराना लगानीकर्ताहरु मारमा परेका कारण नयाँ लगानीकर्ताहरुमा समेत उत्साह आउन सकेको छैन । दुई हजार दुई सय…

दोधारे नीतिमा एमाले

गठबन्धन ढाँचा बनाउँदै || साना दल अलमलमा भक्तपुर | स्थानीय चुनावको मिति नजिकिंदै जाँदा राजनीतिक दलहरु निर्वाचनको परिणामलाई के कसरी आफ्नो पक्षमा पार्न सकिएला भनी रणनीति बनाउनमा ब्यस्त देखिएका छन् । सत्तारुढ घटकहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत…

लोसपामा नेता टिकाउनै समस्या

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई आसन्न स्थानीय तहको निर्वाचनका कारण नेता–कार्यकर्ता जोगाउन धौ धौ परेको छ । ठूला भनिएका दलहरुबाट आगामी निर्वाचनमा उम्मेदवारी (टिकट) पाउने आश्वासन पाउनासाथ लोेसपाका नेता कार्यकर्ताहरुले लोसपालाई ‘बाइबाइ’ गर्न थालेका हुन् । लोसपाका…

बस्तुको आयातमा कडाइ सकारात्मक

नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने नीति लिएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकले कडाइ गर्ने निर्णय लिएको हो । यसका लागि सबै बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्ने विषयमा कडाइ गर्न निर्देशन…

मालपोतका महानिर्देशकको फुँई नै बढी

काठमा l  मुलुकभरका एक सय २६ वटा मालपोत कार्यालयको कमाण्डर बनेका पीताम्बर घिमिरे तीन महिना अगाडि भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक बनेर आएका हुन् । उनीभन्दा अगाडि हाल बैदेशिक रोजगार विभागको महानिर्देशक बनेका शेषनारायण पौडेल भूमि व्यवस्थापन विभागको महानिर्देशक…