Blog

अन्तर्राष्ट्रियस्तरको महोल्सव पोखरामा हुने

पोखरा l  द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जे एम इन्टरटेन्टमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टिबल हुने भएको छ । सन् २०२३ को डिसेम्बरमा १५ सम्म चल्ने सो फेस्टिलमा विश्वका ८० देशका गायक…

सल्लाहकारमा योगी

भक्तपुर l  सामाजिक क्षेत्रमा सक्रिय रहेकी टीका योगी ‘नयाँ विमर्श’ साप्ताहिकको सल्लाहकार बनेकी छिन् । उनी लोकतान्त्रिक विचारधाराको पक्षधर रही सामाजिक गतिविधिहरुमा सक्रिय रहँदै आएकी छिन् । सुर्खेतलाई आफ्नो गृहजिल्ला तथा कर्मभूमि मान्दै आएकी योगी पछिल्लो समय काठमाडौंमा बसी सामाजिक…

भारत भ्रमणले देउवामा उत्साह र चुनौती

कौशल कुमार भट्टराई भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारत भ्रमणमा जाँदै छन् । पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो पटक भारतको भ्रमण हो । आइतबार स्वदेश फर्किने कार्यक्रममा रहेका प्रधानमन्त्री देउवामा यो भ्रमणका कारण उत्साहसँगै चुनौतीहरु रहेका…

न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौं l सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा न्यायाधीशमा मंगलबार नियुक्त गरिएको हो । यसका लागि संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका श्रेष्ठलाई सर्वसम्मत रूपमा…

कांग्रेसको बागमती प्रदेश गठबन्धनको पक्षमा

ललितपुर l  नेपाली कांग्रेस बागमती प्रदेशले अहिलेको आवश्यकता, औचित्यताका कारण विश्वास गरेर गठबन्धनमा रहनुपर्ने निर्णय गरेको छ । ललितपुरको खुमलटारमा बसेको बागमती प्रदेशको कार्यसमिति, संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठकले गठबन्धन गरेर जानु उचित हुने भन्ने धारणा बाहिर ल्याएको…

रुसीलाई प्रतिबन्ध लगाउन युक्रेनको आग्रह

काठमाडौं । रुस र युक्रेनका बीचमा चलिरहेको युद्धको असर नेपालमा समेत परिरहेको छ । आर्थिक रुपमा यसको असर पेट्रोलियम पद्धार्थहुँदै सबैजसो क्षेत्रमा पर्न थालेको अवस्थामा नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकलाई लक्षित गरेर युक्रेनको आग्रह आएको छ । त्यसरी नेपालमा…

पसल अनुगमनलाई निरन्तरता देऊ

भक्तपुर नगरपालिका अनुगमन समिति पछिल्लो समयत सक्रिय भएको देखिएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका ज्ञानकुञ्ज र दूधपाटी क्षेत्रका १० वटा खाद्य पसल अनुगमन गरेको जनाइएको छ । अनुगमन गर्दा तराजु नवीकरण नभएको र म्याद नाघेको सामानहरु…

काभ्रेमा प्रवाभशाली नेताहरु कांग्रेसमा

धुलिखेल l नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरुले काभ्रेपलाञ्चोक जिल्लामा दलत्याग गर्ने होडबाजी चलेको छ । धुलिखेल नगरपालिकाका वडाध्यक्ष सहितका नेताहरुले हालै मात्र नेपाली कांग्रेस प्रवेश गरेको अवस्थामा एमालेमा फेरि भूइँचालो गएको छ । एमालेका बागमती प्रदेश कमिटीसहित जिल्लाका प्रभावशाली…

चुनावलाई लक्ष्य गरी ‘डीएसपी’ खटिए

काठमाडौं l आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीका २५ जना नायब उपरीक्षक (डीएसपी) हरूलाई काजमा खटाएको छ । नेपाल प्रहरीको मुख्यालयले निर्वाचन आचार संहिता लाग्नु अगावै उनीहरुलाई खटाएको हो । यसरी खटिनेहरुमा अंगुर…