अनुसा थापा सरकारले निर्माण व्यवसायी र दूध किसानको अर्बाैं रुपियाँ भुक्तानी दिन सकेको छैन । अर्थ मन्त्रालयले तिनको भुक्तानी दिने भने पनि राज्यको ढुकुटीमा पैसा छैन । निर्माण व्यवसायीको ६० अर्ब र दूध किसानको सात अब रुपियाँ भुक्तानी बाँकी छ…
अनुसा थापा सरकारले निर्माण व्यवसायी र दूध किसानको अर्बाैं रुपियाँ भुक्तानी दिन सकेको छैन । अर्थ मन्त्रालयले तिनको भुक्तानी दिने भने पनि राज्यको ढुकुटीमा पैसा छैन । निर्माण व्यवसायीको ६० अर्ब र दूध किसानको सात अब रुपियाँ भुक्तानी बाँकी छ…
अभिभावक बन्नु प्राकृतिक नियम हो, तर अभिभावकत्व निभाउनु सबैभन्दा ठूलो चुनौती हो । अभिभावकले आफ्ना अनगन्ती खुशी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वाेत्तम हितको लागि सधैँ प्रयासरत रहनुपर्छ । बालबालिकाको मानसिक रूपमा स्वस्थ राख्नको लागि निम्नानुसार…
भक्तपुर/ यही बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाई गरी सम्बन्धित जिल्ला तथा क्षेत्रमा पुगेको जानकारी दिएको छ । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि मतपत्र छपाई गरेर पठाइसकिएको जानकारी आयोगले गराएको…
इलाम/ यही बैशाख १५ गते इलाममा हुने भनिएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको दौरान यहाँ मन्त्रीहरुको ताँती लाग्ने गरेको छ । संघदेखि प्रदेशसम्मका मन्त्रीहरुको दैनिकजसो ताँती लाग्ने गरेका कारण प्रहरी–प्रशासनलाई भने सुरक्षाको व्यवस्था मिलाउन हम्मे हम्मे पर्ने गरेको छ । महिला, बालबालिका…
विराटनगर/ नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले कोशी प्रदेशका लागि प्रदेश सल्लाहकार समिति गठन गरेको छ । उक्त समितिले परामर्श समिति पनि गठन गरेको जानकारी गराएको छ । प्रदेश समितिले ११ जना रहेको प्रदेश सल्लाहकार समिति र ५१ सदस्यीय परामर्श…
सम्पादकीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो दलका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने भनेको कुरालाई सकारात्मक रुपमा लिइएको छ । विश्वविद्यालयमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्तिक्रमलाई निरन्तरता दिन आफूले विज्ञहरुको सुझाव लिन थालेको बताएकी छिन् । उनले शिक्षाविद्…
भक्तपुर/ व्यवस्थापिका संसदका सांसदहरुले कानून निर्माण गर्ने तथा कार्यपालिका अर्थात सरकारले ती कानूनको पालना गराउनुपर्ने विश्वव्यापी मान्यता हो । यसरी सर्सर्ती हेर्दा सरकारले कानूनलाई पालना गराउन आफ्नो प्रमुख कर्तव्य पनि हो । यस विपरित हालको सरकार गैरहेको आम बुझाइ भएको…
काठमाडौं/ भौतिक पूर्वाधार तथा यातयात सचिव केशवकुमार शर्माको सरुवापछि प्राविधिक सहसचिव (सुई) हरुको सरुवा हुने बेमौसमी चर्चा शुरु भएको छ । गत २०७९ फागुन ३ गते तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकैपटक डेढ दर्जन बढी सुईहरुको सरुवा…
काठमाडौं/ गत २०८० फागुन २२ गतेबाट शुरु भएको हिउँदे अधिवेशनमा एक महिना बितिसक्दा पनि तीनवटा विधेयक बाहेक पारित हुन सकेका छैनन् । संसद दलीय स्वार्थका कारण गतिहीन बन्न पुगेको छ । खासगरी सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएपछि…
काठमाडौं / गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट वारेसमार्फत सम्झना के.सी.ले रिट दायर गरेकी हुन् । गण्डकीमा पनि कोशी प्रकरण…