Blog

थापाले रावलको शेखी झारे

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री एवं चर्चित युवानेता गगनकुमार थापाले नेकपा (एमाले) का नेता भीमबहादुर रावलको शेखी झारेका छन् । एमालेमा हिरो बन्न खोजेका र पार्टीबाट एक्लिएका रावललाई अनुशासनहीन बनेको आरोप एमाले अध्यक्ष खड्गप्रसाद ओलीले समेत लगाएका छन् । फागुन…

असफल अर्थमन्त्री शर्माको राजीनामा माग

काठमाडौँ । एमसीसीको विषयमा सरकारलाई असहयोग गर्ने र सकेसम्म उम्कने प्रपञ्च गरेका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । ‘अर्थतन्त्रसम्बन्धी शून्य ज्ञान भएका बन्दुके पृष्ठभूमिका’ भनी आलोचना गर्ने गरिएका शर्माका कारण अहिले मुलुकको अर्थतन्त्र डामाडोल बन्न पुगेको बताइन्छ ।…

सुन्दर र व्यवस्थित शहर, सबैको रहर

अनुसा थापा मुलुकभरका हजारौ सर्वसाधारण आफ्नो काम लिएर दैनिक राजधानी भित्रिन्छन् । उपत्यकाभित्र बस्ने मानिसहरु पनि आफ्नो कामकाजको लागि एक ठाउँबाट अर्को ठाउँ जान्छन् । अधिकांश गाउँ सरकारी कामकाज वा रोजगारीका लागि उपत्यका भित्रिएकाहरुलाई बाटो काट्नसमेत सकस हुन्छ । काठ्माडौं,…

पुरातात्विक महत्वका सामग्रीको खोजी गर

नेपालबाट चोरी भएर अमेरिका पु¥याइएका मूर्ति र टुँडाललाई नेपाल फर्काउने कार्य भएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेका टुँडाल र एउटा काष्ठकलालाई नेपाल फर्काउने कार्य भएको पुरातत्व विभागले बुधबार जानकारी गराएको छ । यसैगरी न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको…

काठमाडौंका मेयरमाथि असफलताको खात

अनुसा थापा काठमाडौं | २०७४ सालमा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा उठ्दाखेरि काठ्माडौंका मेयर विद्यासुन्दर शाक्यले मत माग्दा सर्वसाधारणसँग विभिन्न वाचा गरेका थिए । उनले आफु मेयर भएको सय दिनमा एक सय एक काम गरेर देखाउँछु भनेर…

डिएलएलाई अझ राम्रो बनाउन मेरो उम्मेदवारी

नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) नेपाल, काठमाडौ इकाईको चौथो अधिवेशन अन्तर्गत आज शुक्रवार साधारण सभा र भोलि शनिवार नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । यसै सन्दर्भमा उपाध्यक्ष पदका उम्मेदवार अधिवक्ता नारायण प्रसाद पौडेलसँग ‘नयाँ विमर्श’ साप्ताहिकले गरेको संक्षिप्त कुराकानी…

पौडेललाई तनहुँमा काँग्रस सिध्याएको आरोप

ललितपुर | नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवं नेता गोविन्दराज जोशी यतिबेला काँग्रेसको सक्रिय राजनीतिमाभन्दा बीपी विचार समाजको विभिन्न कार्यक्रममा सक्रिय रहेका छन् । कुनैबेला गिरिजाप्रसाद कोइरालाको किचन क्याबिनेटमा कर्ताकर्ता पात्रसमेत रहेका जोशी काँग्रेसको १३ औँ महाधिवेशनपछि किनारा लागेका हुन् । भ्रष्टाचारकाण्ड…

भौतिक मन्त्रीका स्वकीयहरुलाई भ्याइनभ्याई

काठमाडौँ | मधेशवादी दलबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नेहरुले जहिले पनि डिजी, सुइ, डिइ र योजना प्रमुखहरुलाई सताउने गरेको गुनासो सुनिने गरेको छ । तत्कालीन खड्गप्रसाद ओली नेतृत्वको सरकारका पालामा रघुवीर महासेठले श्रीमती जुली महतोमार्फत् सडक विभागको सरुवादेखि उठ्तीपुठ्तीमा…

हैसियत खुम्चिएपछि वामदेव पनि पार्टी खोल्दै

काठमाडौँ । नेकपा (एमाले) परित्याग गरेर बसेका नेता वामदेव गौतम पनि नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । तत्कालीन नेकपामा ‘कि म्यान’ का रुपमा रहेका गौतम अहिले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) अलग भएपछि दुवै गुटमा नलागी राष्ट्रिय एकता…