कृष्ण भट्टराई ‘जुनेली’ नेपाल प्राकृतिक रूपमा सुन्दर मनोरम दृश्यहरूले भरिएको मुलुक हो । धार्मिक, भौगोलिक तथा जातीय विविधता, साथै आफ्नै मौलिक रितिरिवाज, कला, संस्कृति र संस्कारका कारण पनि विश्वमानचित्रमा नेपालको पहिचान स्पष्ट रूपमा स्थापित छ । यिनै आकर्षक मनोरम प्राकृतिक…
Blog
खलनायकको प्रेम
नारायण ढकाल सडकको पेटीमा उभिँदा प्वाँखजत्तिकै हलुङ्गो भएको थियो ऊ । उसको मनमा आफ्नो अस्तित्वको बिम्ब एकदमै टड्कारो र प्रखर भएको थियो । उसको दाहिने हात पाइन्टको दाहिने खल्तीमा घुसेको थियो र उसका पाँचवटा औँलाहरूले सत्तासीन अनुभूतिमा अश्लील तस्वीरहरूको रिललाई…
पुराना गाडीलाई पुनर्जीवन दिइने
काठमाडौँ/ पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले यस्तो जानकारी दिनु भएको हो । नेपालमा धेरै वर्षदेखि धेरै इञ्जिनियरहरू र टेक्निसियनहरूले पुराना कार र भ्यानहरूलाई इन्जिन फालेर…
कांग्रेसमा देउवाले विवाद मिलाउने
ललितपुर/ देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आन्तरिक विवादमा रुमलिएको छ । यही मंसिरमा केन्द्रीय कार्यसमितिको कार्यावधि सकिने भएकाले महाधिवेशनको विषयमा कांग्रेस रुमलिएको हो । कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विभिन्न नेताहरु विभिन्न समूहमा विभाजित देखिएका छन् । खासगरी नियमित महाधिवेशन…
जेन–जीमाथि आक्रमण
काठमाडौं/ नवपुस्ता (जेन–जी) का अभियन्ता मानिएका मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ । ढुंगानाले आफ्नो कार्यालयमा बुधबार साँझ आक्रमण भएको सामाजिक सञ्जालमार्फत बताउनु भएको छ । फेसबुकमा ढुंगानाले घटनाबारे जानकारी दिँदै आफूहरूलाई लक्षित गरी कार्यालयमा आक्रमण तथा हातपात भएको दाबी…
प्रधानमन्त्रीको गुनासो सुन्दा आफ्नै गुनासो
काठमाडौं/ काठमाडौं उपत्यका भित्रका नगरप्रमुख (मेयर) हरूले आगामी निर्वाचनमा आफूहरु सरकारलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीलेसँग सोमबार छलफल गर्दै उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलमा सहभागी नगरप्रमुखहरुले त्यसो भन्नु भएको हो । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला…
विज्ञापन बोर्डकै विज्ञापनमा अशुद्धता
कौशल कुमार भट्टराई नेपालमा वर्गीकरणमा परेका छापामाध्यमहरुलाई सरकारी विज्ञापन नियमित रुपमा उपलब्ध गराउने निकाय हो विज्ञापन बोर्ड । यही बोर्डले उपलब्ध गराएको विज्ञापनहरु नै वर्गीकरणमा परेका छापामाध्यमहरुले प्रकाशन गर्ने गर्छन् । यसरी सरकारबाट तोकिएको विज्ञापन प्रकाशन गरेबापत बोर्डले हरेक महिना…
व्यवसाय गर्नेको थाप्लामा हात
रुषा थापा भक्तपुर/ बजारमा व्यापारीहरु भन्छन्, ‘अब व्यवसाय गर्न सकिँदैन । व्यवसाय छोड्छौं ।’ जनता पनि व्यापार व्यवसाय गर्न नहुने बताउन थालेका छन् । मुलुकमा न लगानीको सुरक्षा भयो न ज्यानको । गत भदौ २३ र २४ गतेको नवपुस्ता (जेन–जी)…
‘पाँच पाण्डव’ निर्माण गरिने
काठमाडौँ/ अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा उक्त चलचित्र तयार गर्न लागिएको हो । उक्त चलचित्रको हालै मुहूर्त गरियो । चलचित्रको नाम धार्मिक सुनिए पनि कथा…
मानवताको पक्षमा अध्यक्ष ढकाल
वागलुङ/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा भएको बताउनु भएको छ । उहाँले धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्नेमा जोड दिनुभएको छ । मानव सेवा आश्रम, वागलुङ शाखाको भवन निर्माणका लागि आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको…
