Blog

विकास पर्खिरहेको पाँचपोखरी

मुरारीराज मिश्र भ्रमण केवल एक कर्मकाण्डी घुमाइ मात्र होइन; अपितु देश दर्शन, प्राकृतिक, सांस्कृतिक र भौतिक समृद्धिको अनुभव समेत हो । भ्रमणले आत्मिक तथा मानसिक शान्ति प्रदान गर्नुका साथै स्थानीय वातावरण, प्राकृतिक सौन्दर्य, धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक महत्त्व, ग्रामीण जीवनको…

फ्रेन्कलिनमा लण्डनबाट भ्रमण

काठमाडौं/ काठमाडौंमा संचालित रहेको फेन्कलिन एजुकेशन एण्ड मार्केटिङ कन्सल्टेन्सीमा बेलायतबाट युनिभर्सिटीका प्रतिनिधिहरुले भ्रमण गरेका छन् । यसै हप्ता कन्सल्टेन्सीको भ्रमणमा आएका टोलीलाई फ्रेन्कलिन एजुकेशन कन्सल्टेसीका उमेश खड्का लगायतले स्वागत गर्नु भएको थियो । बेलायतमा प्रशिद्ध रहेको University of East Londonका…

परिधी खतिवडाको ‘घरकी फूलबारी

काठमाडौं/ बालगायिकाको रुपमा नयाँ प्रतिभा बनेकी परिधी खतिवडाको आवाजमा बालमैत्री गीत सार्वजनिक भएको छ । ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएसँगै उनको प्रतिभा पनि सार्वजनिक भएको हो । कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना,…

‘बाचा बन्धन’ को ट्रेलर सार्वजनिक

काठमाडौं/ टेलिसिरियल ‘बाचा बन्धन’ को ट्रेलर सार्वजनिक भएको छ । यो सिरियलमा ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथालाई पस्किने बताइएको छ । टेली सिरियल ‘बाचा बन्धन’ को ट्रेलरमा नियतिको बन्दी बनेको अमर अजर प्रेम…

सडक विभागलाई यो मनसुनले कहाँ पार्दछ असर ?

काठमाडौं । नेपालमा यसपटक भित्रिने डरलाग्दो मनसुनबाट करिव २० लाख जनसंख्या प्रभावित बन्ने प्रक्षेपण गरिएको छ । सानो पानी पर्दा नै ठप्प हुने राजमार्गहरु ठूलो पानी पर्दा कुन अवस्था होला भन्ने चर्चा पनि शुरु भै सकेको छ । सडक विभागमा…

टेलिकमको साख ओरालो दिशातिर

काठमाडौं/ कार्यक्षमता र विज्ञतालाई पन्छाएर पैसा र पहुँचको भरमा नेतृत्व सुम्पिँदाको परिणाम अहिले नेपाल टेलिकममा देखिएको छ । तात्कालिन सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले टेलिकमका तात्कालिन प्रबन्ध निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दा लागेपछि २०८१ साल भाद्रमा संगीता पहाडीलाई प्रबन्ध निर्देशक…

भिजिट भिजाको सुई गृहसचिवतिर पनि सोझियो

काठमाडौं / भित्रुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयबाट भिजिट भिजाका नाममा नेपाली युवायुतीहरुलाई ठगेर मोटो रकम असुली र मानव तस्करी गरेको प्रकरणमा गृहसचिव गोकर्णमणि दुवाडीतिर पनि छानविनको सुई तेर्सिएको छ । गृहसचिव दुवाडीले आवश्यकताभन्दा बढी कर्मचारी खटाएर असुली धन्दालाई निरन्तरता…

वैदेशिक रोजगार विभागमा सुधारको संकेत

काठमाडौं/ मानव तस्तरको अखडा मानिएको वैदेशिक रोजगार विभागमा नयाँ महानिर्देशकका रुपमा कमलप्रसाद भट्टराई आएपछि विगतको बेथितिको अन्त्य हुन थालेको छ । विगतमा थिति र नीति भत्काएर कुम्ल्याउन पल्केका उपसचिवहरु सरुवा भएपछि तुलनात्मक रुपमा सेवाग्राहीले छिटो र छरितो रुपमा सेवा पाउन…

विकल्पबाट डराउँदै ओली: भण्डारीको त्रास झोलेहरुको आश

भक्तपुर/ नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पछिल्लो समय विकल्पबाट डराउन थालेका छन् । आफू बाँचुञ्जेल आफ्नो विकल्प एमालेमा नखोजिने सोचमा रहेका ओली पछिल्लो समय विकल्पको कुरा उठ्न थालेपछि त्रसित भएका हुन् । एमालेमा रहेका आफ्ना…

आमाको नाम र थरबाट नागरिकता स्वागतयोग्य

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले यसलाई पारित गरेको हो । सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको…