Blog

वाणिज्यमा भट्टराई

काठमाडौं/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको थियो । वाणिज्य विभागमा महानिर्देशक खाली हुँदा विभिन्न…

सडकको टाउको दुखाई बालेनले हटाए

काठमाडौं । दोस्रो पटक सडक विभागको महानिर्देशक बनेका अर्जुनजंग थापा ‘एक्सन’ मा उत्रिएका छन् । बर्षौदेखि सडकका लागि टाउको दुखाई बनेको जडिबुटी चोकको छाप्रो काठमाडौंका प्रमुख बालेन साहको सहयोगमा भत्काएर यातायात आवागमनमा सहज बनेको छ । ‘तिमीहरु पानी मरुवा रहेछौ,…

क्यानमा डीजीको दादागिरी नेवानिमा टेण्डर

काठमाडौ/ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल पर्यटन बोर्डले विगत १७–१८ बर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजश्व उठाउँदै आइरहेको कार्यालयमा ताला लगाएर दादागिरी देखाएका छन् । डिजी अधिकारी पनि पर्यटन बोर्डका सदस्य हुन् । पर्यटन बोर्ड र नागरिक उड्डयन…

किन फेरिए गृहसचिव ?

काठमाडौ/ सरकारले आम निर्वाचन आउन दुई महिना बढी समय बाँकी हुँदा गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । सचिव पाण्डेलाई खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारका पालामा तात्कालीन भूमिसुधार मन्त्री पद्मा अर्यालले रोजेर मन्त्रालयमा ल्याएकी थिइन् । ओली सरकारको…

कोषबाट कहिले जनताले पाउने सेवा–सुविधा ?

रुषा थापा जनताले तिरेको करबाट सरकारी कर्मचारीले तलबभत्ता खाने गर्छन् । त्यही तलबबाट सरकारी कर्मचारीहरुले केही पैसाहरु कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषमा जम्मा गर्छन् । कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषले जनतालाई सस्तो ब्याजमा कर्जा नदिने, उघोगमा…

गठबन्धनको संयुक्त घोषणापत्रको पक्षमा बहस : बाँडफाँडमा गलफत्ती दीर्घकालिन सोच जरुरी

भक्तपुर/ सत्तारुढ गठबन्धनमा रहेका दलहरुको विषयलाई लिएर अहिले पनि विभिन्न किसिमका चर्चा, टिप्पणी हुने गरेका छन् । खासगरी गठबन्धन केका लागि भन्ने कुरा एकातिर उठ्ने गरेको छ भने अर्कातिर सिट बाँडफाँडको कार्य के कसरी हुने तथा आम मतदाताले त्यसलाई कसरी…

बैंकको निक्षेप बढ्दै

काठमाडौँ/ वाणिज्य बैंकहरूको निक्षेप संकलन केहि बढेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ४१ अर्ब रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही…

नापतौलमा ठगी गर्ने कारबाहीमा

काठमाडौं/ व्यापारी वर्गले विभिन्न किसिमबाट ठगी गर्ने कार्यमा बढोत्तरी भएको छ । गुणस्तरहीन सामान बेच्ने, महंगोमा बेच्ने कार्यहरुमात्र नभई नापतौलमा समेत ठगी गर्ने कार्यमा बढोत्तरी भएपछि नेपाल नापतौल तथा गुणस्तर विभागले यसको नियन्त्रणका लागि प्रयास थालेको छ । विभागले नापतौल…

महारानी एलिजाबेथ द्वितीयाको जीवन

बीबीसी/ बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको लामो शासनमा जिम्मेवारीबोधको गहिरो बुझाइ तथा राजगद्दी र जनताप्रति जीवन अर्पण गर्ने उनको प्रतिबद्धता देखिन्छ । ब्रिटिश प्रभाव कम हुँदै गएको, समाज चिन्न नसकिने गरी बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको…

बेलायतका राजाको जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता

लण्डन / बेलायतका नयाँ राजा चाल्र्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पूरै सेवामा समर्पित गर्ने घोषणा गरेक हुन् । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अघिल्लो…