Blog

भौतिकमन्त्रीको ध्यान सडक र लाइसेन्समा

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत भदौ २ गते पत्रकार सम्मेलन गरी आगामी दिनमा मन्त्रालयले अगाडि बढाइरहेका विषयको जानकारी गराएका छन् । खासगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पमा राष्ट्रिय परिचयपत्र…

गृहको सुधारमा क्रियाशील मन्त्री लेखक

काठमाडौं/ नेपाली काँग्रेसका प्रभावशाली एवं बौद्धिक नेता रमेश लेखकले हाल गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । गत असार अन्तिम साता गृहमन्त्रालयको नेतृत्व गरेका मन्त्री लेखकले मन्त्रालयमा विभिन्न सुधारका कार्यक्रमहरु अघि बढाएका छन् । लेखकभन्दा अगाडिका गृहमन्त्रीहरु नारायणकाजी श्रेष्ठ (माओवादी केन्द) र…

खोला किनाराको मापदण्डबारे स्पष्ट होऊ

सम्पादकीय काठमाडौँ उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाको विषयलाई लिएर अहिले सरकार अदालतकै शरणमा पुगेको छ । अदालतको फैसला कार्यान्वयनमा जटिलता हुने जिकिर सहित सरकार त्यस विरुद्ध अदालतमा पुनरावलोकन (भ्याकेट) लिएर गएको हो । अदालतमा…

आजदेखि अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं/ नेपालमा आजदेखि अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन शुरु हुने भएको छ । भोलि शनिबारसम्म चल्ने यो सम्मेलनमा विभिन्न देशबाट ३१ जना विदेशी साहित्यकारहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको आयोजनामा हुन गैरहेको यो…

सहकारी प्रकरणले दलहरुमा समस्या

काठमाडौं/ सहकारी प्रकरणले सबै दलहरुमा समस्या पार्न थालेको छ । देशभरी खुलेका सहकारीहरुमध्ये केही सहकारीहरुले बद्मासी गरिदिंदा सहकारी अहिले त्रास बन्दै गएको छ । सहकारीमा जोडिने व्यक्तिहरु कुनै न कुनै दलमा आवद्ध हुने भएका कारण व्यक्तिको गल्तीलाई दलसँग जोडेर हेर्न…

गृहसचिवमा दुवाडी, काठमाडौंको प्रजिअमा आचार्य

काठमाडौं/ गत भाद्र २० गतेको मन्त्रिपरिषद् बैठकले रिक्त गृहमन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडीलाई सरुवा गरेको छ । सचिव दुवाडीले भाद्र २३ गते पदभार ग्रहण गरेका छन् । गृहमन्त्रालयका सचिव एकनारायण अर्याल मुख्य सचिवमा बुढुवा भएपछि गृहमन्त्रालयको सचिव पद रिक्त बन्न पुगेको…

नेकपा एश छाड्ने तरखरमा को–को ?

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) को विवाद उत्कर्षमा पुगेको छ । पहिलो महाधिवेशनमा उम्मेदवार बनेका नेताहरुलाई हटाइएपछि पार्टी विगटनको संघारमा पुगेको जानकारहरुले बताएका छन् । उपाध्यक्षमा चुनाव लडेकी रामकुमारी झाँक्री जयन्ती राईसँग पराजित भएकी थिइन् । पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह…

चाडपर्व नजिकिँदै भौतिक मन्त्रीको अग्निी परीक्षा

काठमाडौं/ नेपालीहरुको महान चाड दशैं, तिहार र छठपर्व नजिकिँदै छ । दशैं आउन एक महिना पनि छैन । दशैं तिहारमा करिव २५–३० लाख मानिसले राजधानी छाडी आफ्नो घर फर्कदैछन् । यस्तो अवस्थामा राजधानीबाट बाहिरिने मुख्य सडक नागढुंगादेखि मुग्लिन सम्मको ९४…