Blog

तालिबान सत्ताको पुनरोदयः अफगान समस्या उस्तै

लोकनारायण सुवेदी अफगानिस्तानमा तालिबानको साशनसत्तामा पुनरोदय भएको एक बर्ष पूरा भएको छ । राष्ट्रपति असरफ घानीको पलायनसँगै गत बर्ष अगष्टदेखि नै त्यहाँको सत्तामा उनीहरुको आरोहण भएका थियो । त्यतिबेला उनीहरु जुन कठिनाई र चूनौतिहरुसँग जुधिरहेका थिए अहिले पनि केही कम…

मिटरब्याजीलाई कारबाही गर

सम्पादकीय मिटरब्याजीको कारण मुलुकमा सर्वसाधारण समस्यामा परेका छन् । उनीहरुका कारण समस्यामा परेका तथा पीडितहरुले पछिल्लो समय खासगरी राजधानी लगायतका विभिन्न स्थानहरुमा मिटरब्याजीविरुद्ध आन्दोलन चलिरहेको छ । यस्तो स्थितिमा देशभरका स्थानीय प्रशासनमा एक हजार नौ सय ३७ वटा उजुरी परेको…

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौँ/ मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा शुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट विरामीवर्गले छुटकारा पाउने छन् । यो सेवा स्वास्थ्यक्षेत्र अन्र्तगतमा…

उपभोक्ता महासंघमा नयाँ अनुहार

काठमाडौ/ ‘कालोबजारी, गुणस्तरहीन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नारासहित स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघले पूर्णता पाएको छ । महासंघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गरेपछि पूर्णताको अवस्था आएको…

ग्याब्रियलको विक्री बढाइने

काठमाडौं/ ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई अटोमोबाइल्स प्रा.लि.ले ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा देशभरका रिटेल व्यवसायीहरुको सहभागिता थियो । सो अवसरमा ग्याब्रियल इन्डिया लिमिटेडका सीओओ अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल उपलब्ध ग्याब्रियलका उत्पादनको बिक्री आगामी…

मिस नेशन नेपाल २०२२ को फिनाले

भक्तपुर/ आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेशन नेपाल २०२२ प्रतियोगिताको फिनाले आज शुक्रबार हुने भएको छ । प्रतियोगितामा सहभागीहरुलाई श्रृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेश र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको…

डिजी पे र स्टारको सहकार्य

ललितपुर/ डिजिटल पेमेन्ट गेट वे को सेवा प्रदायक संस्थाको रुपमा रहेको डिजी पे प्रा.लि.र यहाँस्थित स्टार हस्पिटलका बीचमा सहकार्य गर्ने समझदारी भएको छ । डिजी पेले आफ्नो बजार विस्तार गर्ने योजना अन्तर्गत यहाँस्थित स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरको हो…

तीजको नाममा आर्थिक दुरुपयोग

अनुसा थापा मुलुकभर वा राजधानीमा यतिखेर तीजको लहर चलेको छ । हिन्दु महिलाहरुले मनाउने यो प्रमुख चाडपर्व हो । परम्परादेखि नै नेपाली समाजमा तीज मनाउदैं आइएको छ । विगतदेखि वर्तमानसम्म आइपुग्दा हरेक चाडपर्वमा परिवर्तन आएको छ । पहिलेजस्तो रौनक र…

अनधिकृत संरचना हटाउन थालियो

काठमाडौं/ काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) अनधिकृत रुपमा गरिएका निर्माणहरुलाई भत्काउने कार्यमा लागि परेका छन् । अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानमा उनी स्वयम् पनि उपस्थित भएर लागि परेका हुन् । यस क्रममा महानगरले सुन्धारास्थित काठमाडौं मलमा बनेका…

खोक्रो फुर्ती देखाउँदै एमाले : समस्यामा एमाले गठबन्धन कायम रहने

भक्तपुर/ प्रमुन प्रतिपक्षी दल नेकपा (एमाले) आसन्न निर्वाचनको अवस्थाको कारण समस्यामा परेको छ । एमालेले आगामी निर्वाचनमा आफ्नो दल एक्लै लड्ने भनी फुर्ती लगाउँदै आए पनि एमालेको आन्तरिक विश्लेषणका कारण एमाले समस्यामा परेको देखिएको छ । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि…