Blog

नथिङ् बन्यो फास्टेस्ट ग्रोइङ स्मार्टफोन ब्राण्ड

काठमाडौं/ युनिक डिजाइन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ । आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल मच्चाउन यो संस्था सफल भएको हो । नेपाली…

कन्सियस कनेक्सन्स् नेपाल दर्ता

काठमाडौं/ सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले कन्सियस कनेक्सन्स् नेपाल नामक सामाजिक संस्था दर्ता भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा उक्त संस्था दर्ता भएको हो । संस्थाको अध्यक्षमा केशाङ्ख युड्रोन तथा संस्थापक सदस्यहरुमा पेमा ढोकार, नवीन…

गैसस काठमाडौंमा भट्टराई

काठमाडौं/ गैर सरकारी संस्था महासंघ काठमाडौं जिल्ला शाखामा नयाँ नेतृत्व आएको छ । २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले राम कुमार भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । भट्टराई निर्विरोध निर्वाचित भएका थिए । यसैगरी उपाध्यक्षमा…

काँग्रेसको निर्णयले कांग्रेसजनमा खुशियाली

ललितपुर/ नेपाली काँग्रेसले २०८४ को निर्वाचनमा एक्लै भिड्ने निर्णय गरेपछि कांग्रेसका कार्यकर्ताहरुमा खुशियाली छाएको छ । यसअघि २०७९ को निर्वाचनमा रुखमा मत हाल्ने कार्यकर्ताहरु अन्य दललाई मत हाल्नु पर्दा दुखित र निरास बनेका थिए । काँग्रेसको नीति विपरित चुनावी रणनीतिका…

टानमा माओवादीको शान

काठमाडौं/ ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को निर्वाचन परिणामले हालको सत्ता गठबन्धनलाई धक्का दिएको छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर चुनावमा होमिँदा समेत अध्यक्ष लगायतका महत्वपूर्ण पदमा नेकपा (माओवादी केन्द्र) निकटका उम्मेदवारहरु विजयी हुँदा…

सरकारी कार्यालयमै तीजको कार्यक्रम !

अनुसा थापा सरकारले सार्वजनिक बिदा नदिएको दिन जडीबुटीस्थित सञ्चो बनाउने कार्यालयमा रोचक दृश्य देखियो । महिला कर्मचारी जम्मै रातो सारी पहिएर आएका थिए । उनीहरु कार्यालयको चौरमा रमिता देखाइरहेका थिए भने पुरुष कर्मचारीहरु उनीहरुको तस्बिर खिचिरहेका थिए । सडकबाट हेर्नेहरुको…

स्वास्थ्यकर्मीको समस्यामा मिलनविन्दु खोजौं

सम्पादकीय सार्वजनिक बिदाका दिन समेत सबै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति प्रकट गरेको छ । यो अव्यावहारिक तथा अवैज्ञानिक रहेको भन्दै निर्णय फिर्ता लिन संघले आग्रह गरेको छ । संघले…

लोसपामा संविधानबारे स्पष्ट हुन माग

काठमाडौँ/ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग गरेका छन् । बुधबारदेखि शुरु भएको बैठकमा नेताहरूले संविधान संशोधनको विषयमा आफ्नो दल स्पष्ट रुपमा आउनुपर्ने भनी आफ्नो राय दिएको बताइएको छ…

सहकारी काण्डले लामिछाने थरर

काठमाडौं/ सहकारीको रकम अपचलनको विषयले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने थरर हुन थालेका छन् । सो विषयमा संसदीय छानविन समितिलाई वयान दिएपछि लामिछाने आफ्नो वचाउकालागि शक्तिकेन्द्रमा धाउना थालेका बताइएको छ । यसक्रममा उनले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र नेपाली…

बी.पी.जयन्तीको तयारीमा डिला

ललितपुर / नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग बी.पी.कोइरालाको १११औं बी.पी.जयन्ती मनाउने तयारीमा जुटेको छ । विभागका संयोजक डा. डिला सङ्ग्रौला पन्तको अध्यक्षतामा बसेको बैठकले “बी.पी.को समाजवाद र बुद्धिजीवीको भूमिका” विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेको छ । बी.पी.कोइराला नेपालका…