‘चुप चाप’ सार्वजनिक

काठमाडौं/ गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक गरिएको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’ को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार…

मञ्चनमा नाटक ‘अन्धवेग’

काठमाडौं/ नाटककार बालकृष्ण समले लेखेको नाटक ‘अन्धवेग’ को मञ्चन काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा शुरु गरिएको छ । सन् १९९६ मा प्रकाशित उक्त दुखान्त नाटक यौन मनोविज्ञानमा आधारित रहेको बताइन्छ । कलाकार प्रवीण खतिवडाले आफ्नो निर्देशनमा तयार गरेको सो नाटक आगामी…

दोश्रो राष्ट्रिय बाल नाटक मेला शुरु

काठमाडौं/ दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० गत शुक्रबारबाट शुरु भएको छ । पूर्व वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले राष्ट्रिय नाचघरमा उद्घाटन गरेको उक्त मेला यही फागुन २७ गतेसम्म हुने आयोजकले जनाएको छ । नाटक मेलाको उद्घाटन गर्दै विश्वकर्माले समाज पञ्चतत्वबाट नै…

अभिनेत्री छिरिङलाई गिनिज बुकको प्रमाणपत्र

काठमाडौं/ सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा कोरियोग्राफीको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएकीे छिरिङ शेर्पालाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को प्रमाणपत्र प्रदान गरिएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उक्त प्रमाणपत्र सोमबार हस्तान्तरण गरेका हुन् ।…

‘आनी छोइङ डोल्मा’ देखाउँदै निफ

काठमाडौँ/ आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा ः नथिङ इम्पोसिबल’ लाई नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) ले आगामी फेस्टिभलको ‘ओपनिङ फिल्म’ रहने जानकारी दिएको छ । फेस्टिभलका अध्यक्ष के.पी. पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री…

चित्रकलाको समापनमा प्रधानमन्त्री

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउने काम भएको बताएका छन् । काठमाडौंमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को समापनका अवसरमा प्रधानमन्त्री दाहालले चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउन कलाकारहरुले ठूलो योगदान रहेको बताए…

रंगमञ्चमा बालबालिकाहरु सक्रिय

अशोक शिवाकोटी काठमाडौं/ आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भए पनि त्यो कर्तव्यबाट आजभोलिका मानिसहरु विमुख बन्दै गएको कुरालाई बालबालिकाहरुले नाटकमार्फत् खबरदारी गरिरहेका छन् । शैली थियटर, रुसी सदन, संस्थागत विद्यालय संघ नेपाल (इसान) र ओजस थियटरले संयुक्त…

‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल’ सम्पन्न: नेपाली पनि प्रतिस्पर्धामा राजदूत सकारात्मक

कौशल कुमार भट्टराई ढाका (बंगलादेश) /बंगलादेशको राजधानी ढाकाबाट दुई सय किलोमिटरको दूरीमा रहेको बोगुरा शहरमा चौथो ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल’ समापन भएको छ । सो फेस्टिभलमार्फत दुई दर्जन बढी विभिन्न खाले चलचित्रहरुले आफूलाई ‘स्क्रिनिङ’ गर्ने मौका पनि पाएका थिए ।…

‘महाजात्रा’ फागुन ९ देखि

काठमाडौँ नेपाली चलचित्र ‘महाजात्रा’ का निर्देशक प्रदीप भट्टराईले दुई जोडीको पोस्टर सार्वजनिक गरेका छन् । कलाकार विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो । चलचित्रमा फडिन्द्र (विपिन) र सम्पदा (वर्षा) को प्रेमलाई…

प्रणामीको धार्मिक सांगीतिक एल्बम

काठमाडौं/ नेपाली टेलिभिजन इतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाइनलिस्टहरुको भजन तथा श्रीमुखवाणीको धार्मिक सांगीतिक एल्बम विमोचन भएको छ । राष्ट्रिय नाचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको विशेष कार्यक्रममा उक्त एल्बमको विमोचन श्रीकृष्ण प्रणामी…