अलमलमा सरकार

मुख्य समाचार भक्तपुर/ वर्तमान सरकार अलमलमा देखिएको छ । यसरी अलमलमा पर्नुमा मुख्य कारणमा सरकारले खोलेका विभिन्न काण्डका फाइलहरुको अन्त्य कसरी होला भन्ने हो । यसैगरी काण्डैकाण्डका कारण त्यसमा पक्राउ पर्ने तथा पोलिने मानिसहरुका कारण पनि सरकार समस्यामा पर्दै गएको…

नारायणकाजीको मुकुडो छताछुल्ल हुँदै

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आफ्नो पार्टीका नेतालाई बचाउने र अरुलाई फसाउने रणनीति हावा खाने भएको छ । एक क्वीन्टल सुन तस्तरी प्रकरणमा राजश्व अनुसन्धान विभागले २० दिनपछि केन्द्रीय अनुसन्धान व्यूरोलाई बुझाएको थियो । उक्त मुद्दाप्रति सही अनुसन्धान नहुने…

भ्रष्टाचारका फाइल बन्द हुने खतरा

काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा केहीलाई बाहेक अन्य नाम मुछिएका हाई–प्रोफाइलवालाहरुलाई सामसुम पार्ने रणनीतिमा सरकार लागेको जानकारहरुले बताएका छन् । डा. आरजु राणा र मञ्जु खाँणको चर्चा अहिले सेलाएको छ । काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र एमाले सचिव…

काँग्रेसको भदौ १०–२४ को कार्यक्रम स्थगित

ललितपुर/ नेपाली काँग्रेसले सञ्चालन गर्न लागेको ‘समुदायमा काँग्रेस’ कार्यक्रम स्थगित गरेको छ । यसअघि श्रावण २० गतेदेखि २० गतेसम्म देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको थियो । वर्षामास र खेतीपातीको समय भएकाले पहिलो चरणको…

सहरी विकास मन्त्रालयमा सचिवको असुली धन्दा

काठमाडौं/ अवकाश हुने चारपाँच महिना बाँकी हुँदा कमाउनकै लागि सहरी विकास मन्त्रालयमा वालुवाटारको शक्ति प्रयोग गरेर सरुवा भएका थिए सचिव रविन्द्रनाथ श्रेष्ठ । श्रेष्ठ आगामी असोज ११ गते अर्थात् अबको ३२–३३ दिनपछि अनिवार्य अवकाश हुँदैछन् । विदा कटाउँदा सचिव श्रेष्ठले…

सडकको समीक्षा गोष्ठीमा प्रमाणपत्रको चर्चा

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले गत श्रावण ३० र ३१ गते बार्षिक समीक्षा गोष्ठी गरेको छ । कुपण्डोलको म्याक्सिम वैंक्वेटमा गरिएको गोष्ठीमा मुलुकभरका डिभिजन सडक र ७४ वटा योजना कार्यालयहरुकातर्फबाट प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ । त्यसबाहेक…

जडिबुटीको उत्पादन पस्कँदै भुषाल

काठमाडौं/ जडिबुटीका उत्पादनको माग विश्वव्यापी बन्दै गए पनि नेपालमा भने त्यसलाई चिन्न नसकिएको भन्दै चिन्ता व्यक्त गर्नेमा पर्छन् निमकान्त भुषाल । जडिबुटीसम्बन्धी राम्रो ज्ञान भएका भुषाल आफ्नै अनुभव तथा अध्ययनले जडिबुटीसँग जोडिएका उत्पादन लिएर नेपाली बजारमा आउँदा नेपाली उपभोक्ताले श्रीखण्ड…

प्र.न्या.न्यायाधीश नियुक्तिको पक्षमा

काठमाडौं/ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएपछि उनले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल शुरु गर्ने बताए । ३१औँ प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार प्रारम्भ गरेका उनले न्यायको अनुभूति हुने गरी काम गर्ने बताएका छन् । आफ्नो कार्यकालमा केही उल्लेखनीय कार्य…

निर्वाचन समितिको संयोजकमा खाती

ललितपुर/ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्ति गरिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार खातीलाई संयोजकमा नियुक्त गरेका हुन् । खाती पूर्वमहान्यायाधिवक्ता समेत हुन् । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएसनको…

राउतको शंकास्पद भ्रमण

नयाँ दिल्ली/ जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सि.के.) राउत यहाँ आएका छन् । देशमा राजनीति संक्रमण बढिरहेको अवस्थामा उनको यहाँको भ्रमणलाई शंकास्पद रुपमा हेर्न थालिएको छ । मंगलबार यहाँ आइपुगेका उनको भेटघाटलाई गोप्य राखिएकाले पनि यसमा शंका गर्ने ठाउँ रहेको भनी…