Blog

सार्वजनिक काममा कसले ध्यान दिने ?

अनुसा थापा दशैं दैलोमा छ, सबैलाई आफ्नो घर सफा गर्न भ्याइनभ्याइ छ । घरमा रंगरोगन गर्ने, कम्पाण्ड सफा गर्ने काम धमाधम भइरहेको छ । द्वारभित्रसम्म सफा गरिरहँदा बाहिरको अवस्था भने उही नै छ । आफ्नो द्वारबाहिरको सडकसम्म पनि सफा गर्दैनन्…

अम्बाका पातको फाइदा

हरेक बिहान खाली पेटमा अम्बाकोको पात चपाउँदा कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । यी पातहरूले शरीरबाट फोहोर कोलेस्ट्रोल निकाल्छ । यदि यी पातहरू नियमित रूपमा खाएमा खराब कोलेस्ट्रोल घटाउने प्रभाव देखिन्छ । मधुमेहका रोगीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । कुनै…

कुकुर नियन्त्रणको उचित प्रयास

सम्पादकीय काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको नियन्त्रणका लागि वैकल्पिक उपायको खोजी गरेको छ । कतिपय स्थानमा त्यस्ता कुकुरहरुलाई मार्नेसम्मको गतिविधि गरिने गरिएको पाइएको अवस्थामा महानगरपालिकाले बन्ध्याकरणलाई विकल्पको रुपमा लिएको छ । यसका लागि महानगरले अभियान शुरु गरेको छ । महानगर क्षेत्रमा…

कांग्रेस फुटाउने ओलीको दाऊ, शेखर- मोहरा प्रदेशमा खेल्ने प्रयास

भक्तपुर/ सत्तारुढ दलहरुमध्येको प्रमुख घटक नेपाली कांग्रेसलाई फुटाउने दाऊमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली लागेका छन् । वर्तमान सत्तारुढ गठबन्धनलाई कुनै पनि अवस्थामा तोड्ने एकमात्र उद्देश्यका लागि परेका ओलीले पहिलो प्रहार कांग्रेसमाथि गर्ने तयारी गरेका…

नापी विभागमा ठूलो संख्यामा सरुवा

काठमाडौं / भूमि व्यवस्थापन, गरिबी निवारण तथा सहकारी मन्त्रालय मातहतको नापी विभागले गत असोज १५ गते ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । विभागका महानिर्देशक प्रकाश जोशीले मापदण्डका आधारमा करिब नौ सय कर्मचारीहरुलाई सरुवा पदस्थापन र दरबन्दी मिलान गरेका छन्…

नेपाल टेलिकममा अब को ?

काठमाडौं / नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेका छन् । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १६ गते मुद्दा दायर गरेको हो । डिल्लीराम अधिकारीको कार्यकाल सकिएपछि पौडेल २०७८ चैत्र २७ गते टेलिकमको प्रबन्ध निर्देशक…

भौतिक मन्त्री ज्वाला पनि असफलको सूचीमा

काठमाडौं/ सरकारमा गएकाहरुमध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्री पनि असफल मन्त्रीमा दर्ता भएका छन् । सुशासन र सुधारको भाषण दिने मन्त्री प्रकाश ज्वाला विदेश भ्रमण, उद्घाटन र रिवन काट्नमै व्यस्त भै समय विताई रहेका छन् । पूर्वाधार क्षेत्रको विकासमा सिन्को…

काँग्रेसका मन्त्रीहरु भ्रमण र सचिव फेर्न व्यस्त

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा नेपाली काँग्रेसबाट नौजना मन्त्री बनेका छन् । उनीहरु विदेश भ्रमण र सचिव फेर्नमै मस्त रहेको आरोप लाग्न थालेको छ । कांग्रेसबाट मन्त्री बन्नेहरुमा पूर्णबहादुर खड्का–उपप्रधान तथा रक्षा, धनराज गुरुङ–कानून,…

सानिमा बैंकको विशेष क्यासब्याक योजना

काठमाडौं/ सानिमा बैंक र फोन पे प्रा.लि.को सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्तसम्म लागू हुने बताइएको छ । यस योजनाअन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई…

सदनमा केही छैन् उपलब्धि, जनताको कर ‘वालुवामा पानी’ !

अनुसा थापा जनताले तिरेको करबाट अरबौं रुपियाँ खर्च गरेर निर्वाचन आयोगले चुनाव गराउँछ । जनता पनि घामपानी नभनिकन दिनभर लाममा उभिएर मतदान गर्छन् । २०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भयो । २७५ जना सांसद चुनिएर आए…