वालेनको आक्रोश अशोभनीय

सम्पादकीय काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (वालेन) को पछिल्लो आक्रोशले उनको आफ्नै उचाइ घटाउने कार्य भएको छ । गत शनिबार वालेनकी पत्नी चढेको महानगरपालिकाको गाडी सवारी प्रहरीको नियमित जाँच प्रक्रियाप्रति आपत्ति प्रकट गर्दै वालेनले सामाजिक सञ्जालमार्फत ‘सिंहदरबार जलाउने’ भन्ने अभिव्यक्ति…

बालुवाटार जग्गा प्रकरणमा जनचासो

सम्पादकीय काठमाडौंको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा कीर्ते गरी लिएकोे प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरी रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा ४८ जनाले जग्गा फिर्ता गर्ने भन्दै निवेदन दिएको आधारमा उनीहरुलाई प्रतिवादी नबनाइएको देखिएको छ ।…

चाडबाडमा मूल्यवृद्धि रोकौं

सम्पादकीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बजार अनुगमनलाई तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले अनुगमनलाई निरन्तरता दिन, बजारमा मूल्यवृद्धि हुन नदिन निर्देशन दिएका हुन् । मन्त्री रिजालले चाडपर्वलाई समेत ध्यान दिई आपूर्ति व्यवस्थालाई सरल, सहज, नियमित…

उपभोक्ता चनाखो हुनु जरुरी

सम्पादकीय नेपाल गुणस्तर तथा नापतौल विभागले अनियमित नापतौल गर्ने व्यापारीहरुलाई कारबाही गरेको एक आर्थिक वर्षको तथ्यांक सार्वजनिक गरेको छ । उनीहरुले नाप्ने– तौलने यन्त्र प्रयोग गरी ठगी गरेको विभागले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० को उक्त अवधिमा १९ हजार…

विद्युतीय सवारीलाई व्यवस्थित गर

सम्पादकीय विद्युतीय सवारी साधन नेपालमा लोकप्रिय बन्दै गएको छ । यसको प्रवद्र्धन र प्रोत्साहन गर्ने सरकारको स्पष्ट नीति नहुँदा समेत गत आर्थिक वर्षमा यसको उत्साहजनक आयात तथा प्रयोग भएकोले यसको लोकप्रियता बढेको देखिएकोे हो । भन्सार विभागले प्रकाशित गरेको आर्थिक…

उत्खनन्सँगै संरक्षणको पनि खाँचो

सम्पादकीय रुपन्देही जिल्लाको देवदहमा गरिएको उत्खनन्बाट महत्वपूर्ण प्राचीन संरचनाका भग्नावशेष फेला परेकाले नेपालीजनमा उत्साह छाएको छ । उत्खनन्का क्रममा उक्त क्षेत्रमा प्राचीन पर्खाल र प्राचीनतम् इनारका संरचना फेला परेका हुन् । लुम्बिनी विकास कोषको पहलमा गत जेठ १७ गतेदेखि उक्त…

नेपाली उत्पादनको प्रयोग बढाऔं

सम्पादकीय नेपालका किसानहरुले बजारमूल्य नपाएको भन्ने गुनासो बढेको छ । यसैक्रममा कालिमाटी तरकारी बजारमा गोलभेँडा सडकमा फ्याँकेर गएको आइतबार स्थानीय किसान तथा विक्रैताले विरोध जनाएका छन् । गोलभेँडा किसानहरुले आफ्नो उत्पादन बजारमा खपत नभएको तथा बजारमूल्य नपाएको भन्दै सडकमा गोलभेंडा…

अनावश्यक सांसदको संख्या घटाऊ

सम्पादकीय हालको प्रतिनिधिसभाको आकारको विषयलाई लिएर फेरि कुरा उठ्न थालेको छ । सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उनले त्यस्तो विचार व्यक्त गरेका हुन् । उनले…

नेपाल आउने यात्रुलाई सहज बनाऊ

सम्पादकीय अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने प्रावधानलाई सरकारले हटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै यस्तो निर्णय सार्वजनिक…

जलवायु परिवर्तनबारे सचेत बनौं

सम्पादकीय नेपाल सरकारले हिमाल बचाउ अभियान शुरू गर्ने भएको छ । संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा सो विषयलाई समेटेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले अल्पविकसित तथा हिमाली देशमा जलवायु संकटले उत्पन्न जोखिमबारे…