हाम्रा प्रस्तुति सामाजिक दायित्व बोकेको पाटो भएकाले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन: निर्देशक तथा कोरियोग्राफर कृष्ण रसाल

म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफीमा आफ्ना अब्बल क्रियसनमार्फत् दर्शकको मन जित्न सफल छन् कृष्ण रसाल । रौतहट स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएका रसालले ललितकला क्याम्पसमा संगीत विषय पढेका हुन् । उनले बिजुलीबजारमा रहेको डायमण्ड एक्टिङ डान्स सेन्टरमा नृत्य प्रशिक्षणका…

राजा ल्याउन दुर्गा र राप्रपा एकै ठाउँमा

काठमाडौं/ मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले गत मंसिर ७ गते शुरु गरेको राजा फर्काउने आन्दोलन सफल नभएपछि आगामी २०८० फागुन १ गते काठमाडौंको बसन्तपुर दरबारमा दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्ने र राजतन्त्र फर्काउने बताएका छन् । २०५२ सालमा माओवादीले फागुन…

सबै एकजुट भए काँग्रेसले बहुमत ल्याउने

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा सबै एकजुट भए २०८४ को चुनावमा कांग्रेस एक्लैले बहुमत ल्याउने सभापति शेरबहादुर देउवाले बताएका छन् । सभापति देउवाले उक्त कुरा ओखलढुंगा काँग्रेसको जिल्ला सम्मेलन तथा बी.पी. स्मृति भवनको उद्घाटन गर्दै बताएका हुन् । पाँच पटक…

एनसेल प्रकरणले सरकार विवादमा

प्रमुख समाचार भक्तपुर/ पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार एनसेलको शेयर खरिदविक्री प्रकृयाका कारण विवादमा परेको छ । सरकारले यो विवादबारे छानबिन गर्न गठन भएको समितिलाई ३० दिनको कार्यादेश दिए पनि यो विवादमा सरकार खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम् परेका छन्…

भूकम्पका कारण कांग्रेस महासमिति बैठक सर्‍यो

ललितपुर/ नेपाली कांग्रेसले आगामी मंसिर दोश्रो साता गर्ने भनिएको महासमिति बैठक एक महिना पछि सरेको छ । अब काँग्रेसको महासमिति बैठक आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा सञ्चालन हुने बताइएको छ । यसअघि कांग्रेसको महासमिति बैठक मंसिरको १३…

२५ लाख बुझाएर माधव लागे चीनतिर

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कार्तिक २१ गते चीन प्रस्थान गरेका छन् । चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै अध्यक्ष नेपाल चीन भ्रमणमा गएका छन् । मुलुकले जाजरकोट र रुकुम पश्चिममा गएको…

दुूत बस सेवा डेढ महिना पनि चलेन

भक्तपुर/ बडो तामझामका साथ संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालन गरिएको दू्रत बस सेवा डेढ महिना नपुग्दै बन्द भएको छ । ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्कसम्म पुग्नका लागि रातो रङ्ग पोतेर छुट्टै लेन बनाइएको छ । करिब तीन…

रेशमविरुद्धको रिट स्थगित

काठमाडौँ/ सरकारबाट आममाफी पाई थुनामुक्त भएका योगराज भनिने रिगल ढकाललाई पुनः बन्दी बनाउन सर्वोच्च अदालतले फैसला गरेपछि आममाफी पाएका रेशमलाल चौधरीविरुद्धको रिट मुद्दाबारे पनि बढी चासो राख्ने गरिएको पाइएको छ । हिजो विहीबार फैसला हुने चर्चामा रहेको रेशमलाल चौधरीविरुद्धको रिट…

देश रोएको बेला दलहरु विभाजित नै

मुख्य समाचार : भक्तपुर / कुनै पनि देशमा जनतालाई समस्या परे वा देशमा संकट आइपरे त्यो देशमा क्रियाशील राजनीतिक दलहरु एक भएर सामना गर्ने चलन हुन्छ । नेपालकै सन्दर्भमा पनि त्यस्ता अवस्था नदेखिएका होइनन् । केही दिनअघि जाजरकोट र रुकुम…

दशैंमा घर जानेलाई समयमै सडक नबन्दा सास्ती

काठमाडौं/ दशैं, तिहार र छठजस्ता चाडपर्वहरु नजिकिँदै गर्दा घर फर्कनेहरुले धमाधम टिकट बुकिङ गराउन थालेका छन् । सडकको निमर्माण गर्ने जिम्मेवारी पाएको सडक विभागलाई भने इन्जिनियरहरुको सरुवाले रुनु र हाँस्नु बनाएको छ । सडक विभागका महानिर्देशकको अधिकार क्षेत्र भित्र पर्ने…