काठमाडौँ/ साहित्यसेवी रमा अधिकारी र महेश पौड्यालले आफ्ना दिवंगत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गरेको ‘पराक्रम बालप्रतिभा पुरस्कार’ वर्ष २०८१ का लागि धादिङकी प्रतिभाशाली बालिका प्राप्ति सुवेदीलाई प्रदान गरिने भएको छ । पर्वतीय साहित्य समाजद्वारा काठमाडौंमा बसेको प्रतिभा छनोट समितिको…
