Blog

गिद्ध लोप हुँदा पाँच लाख मानिसको मृत्यु !

एउटा समय यस्तो थियो जब भारतमा ठुलो संख्यामा गिद्ध पाइन्थे । गाईबस्तुको सिनोको खोजीमा फोहोर थुपारिएका विशाल ठाउँहरूमा गिद्ध झुम्मिइरहेका हुन्थे । कुनैबेला विमानस्थलबाट उडान भर्ने क्रममा जहाजसँग ठोक्किएर वा जेट इन्जिनमा छिरेर पाइलटका लागि खतरा पैदा गर्दथे । जब…

उद्योगीलाई सरकारको विशेष छुट किन ?

रुषा थापा डेडिकेटेड र ट्रंक लाइन विवादमा आधा दर्जन उद्योगीको काटिएको लाइन अहिले पुनः जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले लाइन जोड्न नमान्दा नमान्दै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको जबरजस्ती निर्देशनका कारण जोड्नुपरेको हो । उद्योगीहरुले विद्युत महसुलबापत प्राधिकरणलाई झण्डै नौं…

पूँजीवादी व्यवस्थाको अवधारणा, विशेषता र महत्व

— गम्भीर बहादुर हाडा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस पूँजीवादी व्यवस्था शताब्दियौदेखि क्रमशः विकास हुँदै आएको छ । यस सिद्धान्तको शुरुवात अठारौं शताब्दीको अन्त्यदेखि भएको देखिन्छ । यस सिद्धान्तको जन्मस्थल यूरोप नै हो । त्यस समयमा यूरोपमा अति शासनको उदय…

तीजमा ‘बजाउँदै चुरा’

काठमाडौं/ नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जाँदा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ पनि यसै मेसोमा सार्वजनिक गरिएको छ । सारिका घिमिरेको श्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन…

भेरी रिठ्ठापात ब्रान्डमा पाउडर

नेपालगन्ज/ नेपालगन्जस्थित देउती सोप एन्ड केमिकल्स प्रा.लि.ले ‘भेरी रिठ्ठा पात’ ब्रान्डमा डिटरजेन्ट पाउडर बजारमा ल्याएको छ । सोमबार यहाँ एक कार्यक्रम गरी नयाँ ब्रान्ड सार्वजनिक गरिएको हो । कम्पनीका संचालक यज्ञबहादुर ओली र बिजनेस हेड सि.ए. टोपबहादुर शाहीले डिटरजेन्ट पाउडर…

सरकारको महिना दिन, उपलब्धीविहीन

सम्पादकीय नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बनेको एक महिना पुगेको छ । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्रीमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सात बुँदे…

पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौं / उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको विहीबार निधन भएको छ । ब्रेन ट्युमरका कारण उपचारका क्रममा रहेका रेग्मीको निधन भएको उच्च अदालत पाटनले जनाएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको निधनका कारण उच्च अदालत पाटनको…

अष्ट्रेलियामा बेपत्ताको खोजीमा खरेल

काभ्रेपलाञ्चोक/ अस्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखे सम्पर्कविहीन भएका छन् । उनको खोजीका लागि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका नगर प्रमुखले सक्रियता देखाई राजदूत फेलिसिटी भोल्कलाई भेट गरेका छन् । खरेलको अगुवाइमा नेपालस्थित अस्ट्रेलियन राजदूतावासमा पुगेर राजदूत भोल्कलाई निवेदन बुझाइएको…

उथलपुथल गर्ने दाहालको दाऊ

मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्रीबाट च्युत भएका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेपालको राजनीतिलाई उथलपुथल गर्ने दाऊको खोजीमा देखिएका छन् । उनको प्रमुख चाहना भनेको हालको सरकारलाई स्थिर रुपमा जान नदिनु नै रहेको देखिएको छ । यसका लागि उनी जुनसुकै हदसम्म पनि…

नेपालमा ध्वनी प्रदूषणको समस्या—समाधानका उपाय

— गम्भीर बहादुर हाडा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस हल्ला (Noise) शब्दको उत्पत्ति ल्याटीन भाषाको Nausea भन्ने शब्दबाट भएको हो । ल्याटिन भाषामा Nausea भन्ने हुन्छ । अर्को शब्दमा ध्वनी शब्दमा ध्वनी शब्दलाई पारिभाषित गर्दा खेरि गलत समयमा, गलत ठाउँमा…