Blog

चुनौतीको चाङमा ओली: कानूनी चुनौती, संविधान संशोधन असहज

मुख्य समाचार भक्तपुर/ असार मसान्तको दिन नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका लागि नयाँ इतिहास रच्ने दिन बनेको छ । उनी आफ्नो जीवनकालमा चौथो पटक नेपालजस्तो ऐतिहासिक देशको प्रधानमन्त्री बन्ने अवसर पाएका छन् । उनले असार ३१ गते प्रधानमन्त्री…

प्राकृतिक प्रकोपको पूर्व तयारी जरुरी

गएको असार २८ गतेको विहानी नेपालीजनका लागि दुखद् खवरका साथ आएको थियो । दुइटा यात्रुवाहक बसहरु त्रिशुली नदीमा खसेका तथा त्यसमा सवारी पाँच दर्जन मानिसहरु हराइरहेका भन्ने समाचार नेपालीजनले विहान उठ्दा नै जानकारी पाए । चितवनको एक स्थानमा अकस्मात आएको…

कठपुतलीको आरोप लागेका सचिवद्वय

काठमाडांै/ निजामती प्रशासनको विशिष्ट श्रेणीमा पुगेका सचिवद्वय मधुकुमार मरासिनी (अर्थ) र गोपाल सिग्देलले नैतिक बल र दायित्व एवं मूल्य मान्यता विर्सेर मन्त्रीको कठपुतली बनेको आरोप लागेको छ । सचिवद्वय मरासिनी र सिग्देलले मन्त्रीहरुको मनपरितन्त्रप्रति गलत कामका विरुद्ध उभिन सकेको भए…

ऊर्जा सचिवमा केशव शर्माको चर्चा

काठमाडौं/ ऊर्जा सचिव सुशीलचन्द्र तिवारी यही साताबाट अनिवार्य अवकाशमा परेका छन् । सचिव तिवारीको अवकाशपछि हाल ऊर्जा आयोगमा कार्यरत सचिव केशवकुमार शर्माको चर्चा चलेको छ । सचिव शर्मालाई केही समय अगाडि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ऊर्जा आयोगमा सरुवा गरिएको…

मुख्य सचिवमा अर्याल कि सुवेदी

काठमाडौं/ निजामती प्रशासनको सर्वोच्च पद मानिएको मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् । नेपालको इतिहासमा भ्रष्टाचारको आरोप लाग्ने अर्याल पहिलो मुख्यसचिव हुन् । अर्याललाई निलम्बन गरेपछि निमित्त मुख्यसचिवको…

अर्थमा सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं/ अर्थ मन्त्रालयमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्य स्टिकर छपाइ काण्डको भ्रष्टाचारमा मुद्दा चलेपछि स्वतः निलम्बनमा परेका छन् । अर्थ मन्त्रालयले उनको ठाउँमा नरेन्द्र रानालाई पठाएको छ । यसैगरी दुई हप्ता अगाडि मात्र मन्त्रालयको प्रशासन प्रमुख…

संसद्को हिउँदे अधिवेशन आफ्नै भवनमा

काठमाडौं/ संघीय संसद भवनको निर्माणको काम अब थोरै मात्र बाँकी रहेको छ । विशेष भवन निर्माण आयोजनाका निर्देशक मायाकाजी महर्जनले दिएको जानकारी अनुसार नयाँ संसद भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । यसैगरी वित्तीय प्रगती ६७ प्रतिशत रहेको निर्देशक…

मेलमिलापकर्ताका प्रशिक्षकहरु थपिँदै

काठमाडौं/ न्यायिक क्षेत्रमा मेलमिलापकर्ताहरुको उत्पादन गराउन सहयोग पुग्ने गरी थप २९ जना प्रशिक्षकहरु भोलि शनिबारबाट थपिने भएका छन् । न्यायिक क्षेत्रमा मेलमिलापमार्फत सहयोग पु¥याउने उद्देश्य हेतु नयाँ २९ जना प्रशिक्षकहरु थपिने भएका हुन् । मेलमिलापकर्ता सम्बन्धी प्रशिक्षकहरुको उत्पादनका लागि काठमाडौं…

पहिरो र भू–स्खलनको समस्या तथा समाधानका उपायहरु

पहिरो जानु वा भू–स्खलन हुनु पनि एक ठूलो वातावरणीय समस्या हो । पृथ्वीको गुरुत्वाकर्षण शक्तिको कारणले ग र्दा अग्लो धरातलबाट होचो भागतिर माटोको पिण्ड, चट्टानका ढिक्का वा समूह लगायत अन्य पदार्थ ९भ्बचतज ःबतभचष्ब०ि बग्ने, सर्ने प्रक्रियालाई पहिरो ९ीबलमकष्मिभ० भनिन्छ ।…

महामन्त्री शर्माको अध्यक्षहरुमाथि आरोप

ललितपुर/ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एमाले) र प्रधानमन्त्रीमाथि आरोप लगाएका छन् । उनले रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्ने चिन्ता मात्र रहेको आरोप लगाएका हुन् । काठमाडौंमा आयोजित…