Blog

पुत्रमोह र द्रव्यमोहले उपेन्द्र समस्यामा

विराटनगर l स्थानीय निर्वाचन २०७९ जनता समाजवादी पार्टी (जसपा) का लागि हर्ष न विस्मात बन्न पुगेको छ । प्रमुख ३० र उपप्रमुख ३१ सिट जितेको जसपाले गठबन्धनको बुई चढेर वीरगञ्ज महानगरपालिकाको प्रमुख पनि जितेको छ । मधेश प्रदेश जसपाका लागि…

सरकारी सम्पत्ति सिद्धिनुको कारक सरकार नै : अनुसा थापा

पछिल्लो समय सरकारी जग्गा भाडामा लगाउने क्रम बढ्दो छ । सरकारले विभिन्न प्रयोजनका लागि निर्माण गरेको भवनका सटर, खाली जग्गालगायत ठाउँहरु भाडामा लगाउने क्रम बढिरहेको छ । यता, गुठीको जग्गामा बनेको घरहरु पनि भाडामा लगाइएको छ । कुनै विद्यालयकै कुरा…

हदम्याद हटाउन नहतारिनु राम्रो

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीको लागि हदम्यादबारे नयाँ व्यवस्था गरिने जानकारी गराएकी छिन् । उनले हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिएकी छिन् । समृद्धि फाउन्डेसन नेपालले ‘महिला र बालिकामाथि हुने यौनजन्य…

स्वतन्त्र उम्मेदवारहरुको जित चुनौतीपूर्ण बन्दै : रमेश ढकाल

(कतार) l २०४६ सालभन्दा अगाडि पञ्चायती अथवा निर्दलीय व्यवस्था अन्तर्गत हुने चुनावहरुमा अघोषित रुपमा खासगरी कम्युनिष्टहरुले पनि भाग लिने गरेका थिए । उनीहरुले मुलुकका विभिन्न स्थानहरुमा जनपक्षीय उम्मेदवारहरुको नाममा चुनावमा भाग लिने गरेको प्रायः हामी सबैले देखे सुनेको नै कुरा…

निर्वाचनमा गठबन्धन सफल :: कांग्रेसमाथि जिम्मेदारी :: माहौल फेरियो

भक्तपुर l बैशाख ३० गते भएको स्थानीय निर्वाचनको केही पालिकाको बाहेक सबैजसो पालिकाको निर्वाचन परिणाम सार्वजनिक भएका छन् । पछिल्लो अवस्था अनुसार काठमाडौं महानगरपालिकाको आज शुक्रबारसम्ममा मतगणना सम्पन्न हुने अनुमान गरिएको छ । यसैगरी केही पालिकामा मतगणनको थालनी नै पछि…

ट्राफिक लाइटको अभावमा दुर्घटना बढ्दो : अनुसा थापा

काठमाडौं उपत्यका २४ सै घण्टा अस्तव्यस्त हुने शहर हो । दैनिक हजारौंको संख्यामा सवारी साधन ओहोरदोहोर हुन्छन् । धेरैजसो सडकमा ट्राफिक लाइटको व्यवस्था छैन । भएका ट्राफिक लाइटहरु पनि बिग्रिएका छन् । कतिपय ठाउँमा ट्राफिक लाइट भए पनि देखिँदैनन् किनकि…

भक्तपुर एमालेमा आरोप प्रत्यारोप

भक्तपुर । नेकपा (एमाले) को भक्तपुरका नेताहरु आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा हात लागेको असफलताको समीक्षा नहुँदै आरोप प्रत्यारोप शुरु भएको हो । भक्तपुरमा संघीय सांसदका रुपमा प्रतिनिधित्व गर्ने महेश बस्नेतले मध्यपुर थिमी नगरपालिकामा पराजित…

नगर प्रमुखमा कांग्रेसकी महिला

खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको नवनिर्वाचित प्रमुखको घोषणासँगै नयाँ इतिहास कोरिएको छ । नेपाली कांग्रेसले नगरको प्रमुखमा उम्मेदवार बनाएका महिलाहरुमध्ये पहिलो निर्वाचित हुनेमा उक्त नगरपालिकाका प्रमुख पर्न गएकी छिन् । कांग्रेसबाट उम्मेदवार बनेकी ४० वर्षीया विमला राईले आफ्ना…

भक्तपुरमा कसले कति जिते ? : राजु अर्याल

भक्तपुर । चारवटा नगरपालिका रहेको भक्तपुरका सबै नगरपालिकाका मतगणनाको नतिजा सर्वजनिक भएको छ । सूर्यविनायक नगरपालिकाको नतिजा आएसँंगै सबै स्थानीय तहको नतिजा आएको हो । यस जिल्लामा दुइटा नगरपालिको प्रमुखमा कांग्रेस निर्वाचित भएको छ भने एक–एक नगरपालिकामा नेपाल मजदुर किसान…