Blog

अनुपम म्युजिकको तालिम

पोखरा/ अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ श्रृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम गरेको छ । शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । भाषणकलाको चर्चा गर्दै पराजुलीले यस्तो सीप सबै वर्ग र…

मालपोतका कर्मचारी ‘भ्रष्टाचारी’ ठहर

काठमाडौं/ मालपोत कार्यालय पर्साका तात्कालीन अधिकृतसहित सातजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीहरूलाई जनही दुईदेखि आठ वर्षसम्म कैद पनि निर्धारण गरेको हो । अदालतले यसअघि जेठ १८ गते दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान…

सु.न.पा.को विकासमा कांग्रेसको ध्यानाकर्षण

भक्तपुर/ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यावहारिक र व्यवस्थित बनाउनुपर्ने ध्यानाकर्षण नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकालाई गराएको छ । नगर प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षणपत्र कांग्रेस सूर्यविनायक नगरपालिकाका सभापति निशान ढुंगेलले बुझाएका छन्…

महामन्त्री थापाको ११ बुँदे निर्देशन

ललितपुर/ नेपाली कांगेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसबाट निर्वाचित पालिकाका प्रमुख–उपप्रमुखलाई ११ बुँदे निर्देशन दिएका छन् । उनले दलसँग समन्वय गरेर वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न निर्देशन दिएका हुन् । कांग्रेसको स्थानीय कार्य समितिबाट जनप्रतिनिधिले समन्वय नगरेको गुनासोपछि महामन्त्री…

खेताला शिक्षक राखी तलब कुम्ल्याउँदै

ललितपुर/ श्रमजित किशोर मा.वि.लुखुशी ललितपुरमा खेताला शिक्षक राखी तलब खाने कार्य भैरहेको पाइएको छ । उक्त मा.वि.मा तृतीय श्रेणीका विज्ञान शिक्षक राजेन्द्रराज पौडेलले खेताला शिक्षकका रुपमा अशोक यादवलाई राखी बर्षौदेखि अवैध रुपमा तलब खाँदै आएको समाचार स्रोतले जानकारी गराएको छ…

खोइ खुल्ला ठाउँ र खेतीयोग्य जमिन !

रुषा थापा सरकारी कार्यालय, अस्पताल, विद्यालय आम नागरिकको सबैभन्दा धेरै चाप हुने ठाउँ हो । अहिले विमानस्थलमा वैदेशिक रोजगारीका लागि विदेश जानेहरुको लाम छ । बसबिसौनीहरुमा समेत मानिसहरुको भीड नै देखिन्छ । गोंगबुस्थित नयाँ बस पार्क, कलंकी, बल्खु, जडीबुटी, बनेपालगायतमा…

शिक्षकलाई राजनीतिमुक्त गराऔं

शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गर्नुपर्ने भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले दिएको समयमा आठ सय २५ जना शिक्षकहरुले राजनीतिक दलको आवद्धता त्याग गरेका छन् । मन्त्री श्रेष्ठले सय दिनको समयावधि दिएर आवद्धता त्याग गर्न निर्देशन दिएकी थिइन्…

सरकार ढाल्न सत्तारुढहरु नै सक्रिय

मुख्य समाचार कौशल कुमार भट्टराई भक्तपुर÷ वर्तमान सरकार ढाल्नका लागि सत्तारुढ दल तथा ती दलका नेताहरु नै सक्रिय रहेका पाइएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नै सरकारको विकल्प खोज्न लागिपरेको समाचार स्रोतले ‘नयाँ…

नेपालमा सहकारिताको आवश्यकता तथा महत्व— एक चर्चा

—गम्भीर बहादुर हाडा निवर्तमान सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस सामान्य अर्थमा सहकारी भन्नाले संँगै मिलेर काम गर्नुलाई जनाउँदछ । कानूनी नजरमा सहकारी भन्नाले समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरूको प्रजातान्त्रिक नियन्त्रण, नैतिकता, इमान्दारिता, समानता एवं समन्यायमा आधारित त्यस्तो स्वतन्त्र…

अर्थमा जिम्मेदारी हेरफेर

काठमाडौं/ अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटालाई दिइएको छ । महाशाखा प्रमुख रहेका टोकराज पाण्डेलाई हटाएर सापकोटालाई प्रशासन प्रमुख बनाइएको हो । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा आएका सापकोटालाई कुनै जिम्मेवारी नदिइएको अवस्थामा अर्थमन्त्री वर्षमान पुनले मंगलबारदेखि उनलाई…