Blog

‘अग्निचक्षु’ नाटकमा जीवित देवीको कथा

काठमाडौं/ जीवित देवी कुमारीमा आधारित नाटक अग्निचक्षु काठमाडौंको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा मञ्चन भैरहेको छ । जिवित देवी कुमारीको कथाबस्तुमा आधारित उक्त नाटकमा समाजशास्त्र अध्ययन गर्दै गरेकी बांला नामक पात्रले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् । नाटकको शुरुवात…

कारागारमा चाप घटाउने उपाय

कारागारमा राखिने कैदीहरूका सम्बन्धमा नयाँ व्यवस्था कार्यान्वयनमा आउन थालेको छ । नयाँ व्यवस्था अनुसार कैदीहरुलाई प्यारोलमा राख्न थालिएको हो । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–२०७४ अनुसार सरकारले पहिलो चरणमा चार सय १४ जना कैदीलाई थुनाबाहिर राख्ने निर्णयसहितको सिफारिस…

फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक सम्पन्न

काठमाडौँ/ नेपाल–फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकलाई नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय सहसचिव एवं युरोप अमेरिका डिभिजनका डिभिजन प्रमुख गणेशप्रसाद ढकाल र फिनल्यान्डको तर्फबाट परराष्ट्र मन्त्रालयका अन्तर्राष्ट्रिय विकासका उपसचिव पासी हेलम्यानले नेतृत्व गरेको परराष्ट्र मन्त्रालयले जनाएको…

एमाले सुनसरी अध्यक्षको निधन

सुनसरी/ उपचारका लागि भारत लैजाने क्रममा नेकपा (एमाले) सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा उनको निधन भएको एमाले सुनसरीले जनाएको छ । उनलाई मंगलबार भारत लगिएको थियो । खनाल…

बालेनको स्टाटसले ओली थर्कमान

काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह पछिल्लो समयमा झनै कडा रुपमा उत्रिएका छन् । उनले नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली जोडिएको गिरिबन्धु टी इस्टेडको कुरालाई लिएर ओलीको कडा शब्दमा आलोचना गरेका छन् । गिरिबन्धुको टि–स्टेटको जग्गा…

गठन–विघटनमै रमाउँदै सरकार

मुख्य समाचार प्रदेशमा झनै अस्थिरता जनसरोकारमा छैन चासो भक्तपुर/ संघ तथा प्रदेशको निर्वाचन भएको दुई वर्ष नाघिसक्दा पनि संघदेखि प्रदेशसम्मका सरकारहरु गठन–विघटनमै केन्द्रित देखिएका छन् । राजनीतिक दलहरुको मुख्य दिनचर्या भनेकै कहाँ सरकार बनाउने वा कसरी ढाल्ने भन्ने कुरामै केन्द्रित…

बैंकले स्रोत खोज्दा सहकारीमा रकम

रुषा थापा राज्यलाई राजस्व छल्न खोज्दा अहिले अधिकांश आफैं डुबेका छन् । एक करोडमा किनबेच भएको घरजग्गा मालपोतमा नामसारी गर्ने समयमा १५ लाखमा किनबेच भएको देखाएर त्यतिको मात्र राजस्व बुझाइयो । ८५ लाखको राजस्व छल्यो । गाडी पनि २० लाखमा…

नेपाल बारलाई सुधार्न के गर्ने ?

– कुशल दुवाडी २००७ सालमा जहाँनिया राणा शासनको अन्त्यपश्चात आधुनिक नेपालमा कानून व्यवसाय फस्टाएको हो । देवनाथप्रसाद वर्माको अग्रसरतामा २०१७ साल पुष ७ गतेका दिन नेपाल बार एशोसिएशनको जन्म भयो । सोपश्चात पुष ७ गतेका दिन बार दिवस मनाउँदै आएका…

विकासको गतिमा फड्को मार्दै बराहक्षेत्रको नगर प्रमुख रमेश कार्की

पिएमणि भट्टराई चक्रघट्टी (सुनसरी)/ बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले गरेका दुई बर्षको कामको मूल्याङ्कन गर्दा जनप्रतिनिधिहरुले नगरबासीको माग र आवश्यकतालाई धेरै हदसम्म पूरा गरेको र नगरबासीको समस्याप्रति जिम्मेवार रहेको बताइने गरिएको छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, नदी नियन्त्रण लगायतका…

टेलिकम डुबाउन सक्रिय पात्रहरु

काठमाडौं/ राष्ट्रको सञ्चारका नामले परिचित नेपाल टेलिकम कुनै समय सर्वाधिक नाफा गर्ने संस्था हो । टेलिकममा कार्यरत कर्मचारीहरुका लागि आकर्षक मानिने यो संस्था अहिले नेतृत्व गर्ने प्रबन्ध निर्देशकहरुका लागि भ्रष्टाचारको केन्द्रविन्दु बन्न पुगेको पुष्टि निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल प्रकरणले…