इलाममा चुनावी चर्चा

इलाम/ इलाममा चुनावी सरगर्मी बढेको छ । निर्वाचन आयोगले इलाम क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको हो । नेताहरु टिकटका लागि दौडधुपमा लागेका छन् । आगामी बैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ…

मेलम्चीको भ्रष्टाचारमा सचिव परे, मन्त्री चोखिए

काठमाडौं/ मेलम्ची खानेपानी विकास समितिमा खानेपानी सचिव अध्यक्ष हुने र मन्त्रीको खासै भूमिका नहुने भएकाले मेलम्ची खानेपानीको भ्रष्टाचारमा मन्त्रीहरुले उन्मुक्ति पाएको चर्चा चलेको छ । २०६६ सालसम्म मेलम्ची खानेपानीलाई हालको भौतिक मन्त्रालयले हेर्ने गरेको थियो । सन् २००९ मा सम्झौता…

विधेयक रोक्न लोकतान्त्रिक छापा माध्यमको माग

काठमाडौं/ पत्रपत्रिकालाई दिंइदै आएको लोककल्याणकारी विज्ञापन रोक्ने गरी सञ्चार अध्यादेश नल्याउन लोकतान्त्रिक छामा माध्यम राष्ट्रिय समाजले सरकारसँग माग गरेको छ । समाजले प्रथम जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाको पालादेखि यो व्यवस्था गरी सञ्चारमाध्यमलाई टिकाउने प्रयास गरिएको पनि विज्ञप्तीमा जनाएको छ ।…

नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) सम्बन्धी जिज्ञासा र जवाफ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सञ्चालनमा ल्याएको अनलाइन ट्रेडिङ सिस्टम प्रयोग सम्बन्धमा सर्वसाधारणले व्यक्त गरेका जिज्ञासालाई सम्बोधन गर्न यो जानकारीमूलक सामग्री तयार गरिएको छ । अनलाइन प्रयोग गर्न युजरनेम र पासवर्ड कहाँ लिने ? नेप्सेको सदस्यताप्राप्त धितोपत्र दलालहरु र उपत्यका…

विज्ञापन बोर्डको कारबाहीमा कोकिला

काठमाडौँ / कोकिला मिडिया (अनामनगर) लाई विज्ञापन बोर्डले कारबाही गरेको छ । तोकिए भन्दा बढी सेवा शुल्क लिएको ठहर गर्दै बोर्डले १० हजार रुपियाँ जरिवाना र विज्ञापन कारोबार रोक्का गरेको छ । नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण…

काठमाडौंमा मेलमिलापकर्ता थपिंदै

काठमाडौं/ काठमाडौं उपत्यकामा मेलमिलापकर्ता थपिने भएका छन् । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले संचालन गरेको आठ दिने मेलमिलापकर्ता तालिमका सहभागीहरु नयाँ मेलमिलापकर्ताको रुपमा थपिने भएका हुन् । काठमाडौं जिल्ला अदालत बारको आयोजनामा सहभागीहरु ५६ जना कानूनव्यवसायीहरुलाई मिडिएसन नेपाल प्रशिक्षण प्रदायक…

सचिव फेर्न ‘रेकर्ड’ राख्ने मन्त्रीहरु

काठमाडौं । निजामती प्रशासनको स्थायी मानिने सचिव पदलाई सरकारमा रहेका मन्त्रीहरुले नै हल्का बनाएका छन् । मन्त्रीहरुले आफ्नो स्वार्थ अनुकूल काम नगर्ने सचिवहरुलाई वर्ष दिनमा पटक पटक सरुवा गरेर सचिव पदलाई हल्का बनाउने गरेका हुन् । सचिव फेर्न रेकर्ड कायम…

शहरी विकास मै फर्किए गेलाल

काठमाडौं/ माघ २२ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालय सचिव धनिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको छ । चार महिना अगाडिमात्र शहरी विकासमा सरुवा भएका सचिव सर्जु बैद्यलाई प्रधानमन्त्री कार्याललय अर्थात् सचिव गेलालको ठाउँमा सरुवा गरिएको छ । नेकपा…

राष्ट्रियसभाको ‘अध्यक्ष’ गठबन्धनलाई घाँडो

मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्रीका रुपमा रहेका पुष्पकमल दाहालको विकल्प खोज्न थालिएको चर्चा चलेको छ । वर्तमान सरकारले चाहे अनुसार कार्य गर्न नसकेको भन्दै खासगरी नेपाली कांग्रेस भित्र प्रधानमन्त्री दाहालको विकल्पको खोजी भैरहेको भनी चर्चा चलिरहेको छ । यसै क्रममा सत्तारुढ…

अध्यक्ष बन्न सिटौलालाई ढोका खुल्यो

भक्तपुर/ राष्ट्रियसभाको आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हिजो बिहीबार भएको निर्वाचनको परिणाम आएको छ । सत्ता गठबन्धनका उम्मेदवारहरुले विजयको माला पहिरिए पनि कोशी प्रदेशको महिलामा भने गठबन्धनबाट उम्मेदवार बनेकी चम्पा कार्की पराजित भएकी छिन् ।…