पशुपति क्षेत्रको विकासमा सकारात्मक पहल

सम्पादकीय नेपालको काठमाडौंमा रहेको पशुपतिनाथको मन्दिर तथा आराध्यदेव शिवको महिमा विश्वव्यापी छ । विश्वका हिन्दूहरुले पुज्ने महादेवको प्रसिद्ध मन्दिरहरुमध्येमा पर्ने पशुपतिनाथको मन्दिर तथा पाशुपत क्षेत्रको विकासका लागि नेपाल सरकारले एकदमै चासोका साथ कार्य गर्नुपर्ने अवस्थामा पशुपति क्षेत्र विकास कोषमा विभिन्न…

प्रधानमन्त्री दाहाल तनावमा: ओलीलाई ‘मुक्का’, देउवालाई धक्का

मुख्य समाचार भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन् । उनको पछिल्लो तनाव भनेको उनकी छोरी गंगा दाहाल विवादित बन्नु हो । यसैगरी अर्की छोरी रेनु दाहालकी छोरीको विवाह समारोहले पनि प्रधानमन्त्री दाहाललाई…

गोपालमानले ताके राष्ट्रियसभा अध्यक्ष

काठमाडौं/ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको अवधि आगामी २०८० फागुन २० गतेबाट सकिँदै छ । १९ सिटका लागि आगामी माघ १९ गते निर्वाचन हुने कार्यतालिका निर्वाचन आयोगले प्रकाशित गरेको छ । २० सिटमध्ये एकजना राष्ट्रपतिले मनोनीत गर्ने…

अमरेशको आरोप पुष्टि होला त ?

काठमाडौं/ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नीतिगत कुराहरुप्रति असहमति जनाउँदै राजीनामा दिएका छन् । गत मंसिर २२ गते राजीनामा दिएका गजुरेलको राजीनामा अझसम्म पनि स्वीकृत भएको छैन । यही अवस्थामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहाललाई…

शेखर र गगन जोड्न के.सी.को भूमिका

काठमाडौं/ नेपाली काँग्रेसमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको तेश्रो धार विकसित हुन थालेपछि शेखर कोइरालाले आफ्नै समूहलाई बलियो बनाउने रणनीतिमा लागेका छन् । खासगरी शेखर–गगनको दूरी बढ्न थालेपछि र संवादहीनताको अवस्था आएपछि काँग्रेस नेता अर्जुननरसिंह के.सी.ले दुबैलाई मिलाउन…

विदेशी लेखकका किताब नेपालमा प्रकाशित

काठमाडौं/ ३० भाषामा २७ किताब प्रकाशित गरेका एकजना विदेशी लेखकको दुई पुस्तक नेपालमा पनि प्रकाशन गरिएको छ । इतिहासकार र समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित दुई पुस्तकको विमोचन यहाँ गरी उनको पुस्तक नेपालमा पनि विमोचन हुने अवसर पाएको हो । १५…

कुलपति राईलाई अमेरिकामा सम्मान

काठमाडौं/ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा बस्नेत अमेरिकाको मेरिल्याण्डमा सम्मानित भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीद्वारा राई र बस्नेतलाई सम्मान गरिएको जनाइएको छ । अन्तर्राष्ट्रिय साहित्य समाजले आयोजना गरी गरिएको सो…

कलाकारले सचेतना फैलाउने हो कि ?

रुषा थापा सरकार र आम सर्वसाधारणले केही वर्षअघिसम्म कलाकारलाई राष्ट्रिय गहना भन्थे । विगतमा कलाकारहरुले आफ्नो कलामार्फत अन्याय, अत्याचारविरुद्ध बोलिदिँदा वा लुकेका कुरा बाहिर ल्याउँदा धेरै परिवर्तन भयो । जनतामा चेतना जागिएको थियो । राजाको पनि आँखा खुलेको थियो ।…

कतै खातैखात, कतै रित्तो हात !

अनुसा थापा मुलुकमा पहिलो पटक संविधानसभाको चुनाव २०६४ चैत २८ गते भयो । त्यतिबेला माधवकुमार नेपाल दुई क्षेत्रबाट उम्मेदवार बने तैपनि चुनाव हारे । चुनाव हारेपछि उनले पार्टीको जिम्मेवार पदबाट राजीनामा दिए र घरमै बसे । नेकपा (माओवादी केन्द्र) का…

एकीकृत समाजवादी छलफलमा

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक हिजो विहीबारदेखि शुरु भएको छ । केन्द्रीय कार्यालयमा दुई दिनसम्म चल्ने उक्त बैठक आज शुक्रबार सक्किने अपेक्षा गरिएको छ । उक्त बैठकमा संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल…