Blog

इन्द्रजात्राले सवारी आवागमन प्रभावित

काठमाडौं/ इन्द्रजात्राको दिन अर्थात विहीबार काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित भएको छ । यसैगरी काठमाडौं महानगरले बिहीबार वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरुहुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । यसैगरी आज शुक्रबार वसन्तपुर,…

आमाको मात्रै नाम राखेर नागरिकता दिन परमादेश

काठमाडौँ/ सर्वोच्च अदालतले आमाको मात्रै नाम उल्लेख गरेर नागरिकता दिन परमादेश जारी गरेपछि नयाँ नजीरको रुपमा यसलाई व्याख्या गर्न थालिएको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले आमाको मात्रै नामबाट नागरिकता जारी गर्न सरकार र स्थानीय…

पत्रकारमाथि आक्रमणको विरोध

ललितपुर/ रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गर्नेहरुमाथि कानूनी कारबाही गर्नका लागि नेपाल पत्रकार महासंघले माग गरेको छ । गएको सोमबार खाजा खाएर ललितपुरको बखुन्डोलस्थित अनलाइनको कार्यालय फर्कँदै गर्दा ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले धामीमाथि सांघातिक आक्रमण भएको…

गाँजासम्बन्धी नीति खुकुलो पार्न सिफारिस

काठमाडौं/ गाँजासम्बन्धी सङ्घीय नियमहरू खुकुलो पार्न सिफारिस गरिएको समाचार आएको छ । यो समाचार नेपालसँग सम्बन्धित नरहेर संयुक्त राज्य अमेरिकाको समाचार हो । स्वास्थ्य र मानव सेवा मन्त्रालयले ‘ड्रग इन्फोर्समेन्ट एजेन्सी’ (डीईए) लाई अमेरिकाका ५० मध्ये ४० राज्यले कुनै न…

पशुबलिको विरोधमा र्‍याली

काठमाडौं/दशैंको आगमन नजिकिँदै गर्दा प्रकृतिप्रेमी तथा आध्यात्मिक संस्थाहरूले काठमाडौँमा पशुबलिविरुद्ध र्‍याली निकालेका छन् । विगत दुई दशकयता ‘पशुबलि निषेध चेतना अभियान’ ले दशैंअघिको अवस्थामा पशुहिंसा निषेधको आव्हानसहित जागरण ¥याली निकाल्ने गरेको अवस्थामा यो पटक पनि निकालेका हुन् । नेपाल शाकाहारी…

‘राजा’ को पक्षमा जनलहर: गणतन्त्रको विकल्प खोजिँदै ! दलहरु सशंकित

मुख्य समाचार भक्तपुर/ संवैधानिक राजतन्त्रको अन्त्य गराइएको १५ वर्षपछि राजसंस्थाको पक्षमा जनता खुल्न थालेका छन् । पछिल्लो समयमा ‘राजा’ ज्ञानेन्द्र शाह सम्मिलित कार्यक्रमहरुमा जनलहर बढ्न थालेको छ । ‘राजा’ को पक्षमा यसै हप्ता भक्तपुरमा देखिएको जनलहरले राजतन्त्रप्रतिको आकर्षण बढेको मात्र…

दशैं नजिकियो न तलब न बचत नै फिर्ता

रुषा थापा अहिले पनि आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई एक छाक मिठो खान तथा एक जोर नयाँ कपडा लगाउन दशैं नै आउनुपर्छ । दुर्गम तथा ग्रामीण जिल्लामा अधिंकाश मानिसहरु खानेकुरा नभएर भोकै सुतिरहेका छन् त कतिपय च्यातिएको कपडा लगाएर हिडिँरहेका…

दयानिधि सापकोटाको उम्मेदवारी ‘एजेण्डा’ सहित

लण्डन/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा दयानिधि सापकोटाले आफ्ना ‘एजेण्डा’ सहित आप्mनो उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए युरोप उपसंयोजक रहेका सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको…

मल कारखाना खोल्नु आवश्यक

सम्पादकीय नेपाल कृषि प्रधान देश भएर पनि रासायनिक मलको कारखानाको अभाव रहँदै आएको छ । यही कुरालाई मध्यनजर गर्दै नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट…