Blog

‘राजा’ को पक्षमा जनलहर: गणतन्त्रको विकल्प खोजिँदै ! दलहरु सशंकित

मुख्य समाचार भक्तपुर/ संवैधानिक राजतन्त्रको अन्त्य गराइएको १५ वर्षपछि राजसंस्थाको पक्षमा जनता खुल्न थालेका छन् । पछिल्लो समयमा ‘राजा’ ज्ञानेन्द्र शाह सम्मिलित कार्यक्रमहरुमा जनलहर बढ्न थालेको छ । ‘राजा’ को पक्षमा यसै हप्ता भक्तपुरमा देखिएको जनलहरले राजतन्त्रप्रतिको आकर्षण बढेको मात्र…

दशैं नजिकियो न तलब न बचत नै फिर्ता

रुषा थापा अहिले पनि आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई एक छाक मिठो खान तथा एक जोर नयाँ कपडा लगाउन दशैं नै आउनुपर्छ । दुर्गम तथा ग्रामीण जिल्लामा अधिंकाश मानिसहरु खानेकुरा नभएर भोकै सुतिरहेका छन् त कतिपय च्यातिएको कपडा लगाएर हिडिँरहेका…

दयानिधि सापकोटाको उम्मेदवारी ‘एजेण्डा’ सहित

लण्डन/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा दयानिधि सापकोटाले आफ्ना ‘एजेण्डा’ सहित आप्mनो उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए युरोप उपसंयोजक रहेका सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको…

मल कारखाना खोल्नु आवश्यक

सम्पादकीय नेपाल कृषि प्रधान देश भएर पनि रासायनिक मलको कारखानाको अभाव रहँदै आएको छ । यही कुरालाई मध्यनजर गर्दै नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट…

बंगलादेशमा नेपाललाई ३ स्वर्ण र ७ रजत प्राप्त

मित्र राष्ट्र बंगलादेशमा यही सेप्टेम्वर २२ देखि सन्चालन भएको दोश्रो कविर ज्वेल स्मृती अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई ३ स्वर्ण ७ रजत र ४ कास्य पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा पुरुष तर्फ चिल्ड्रेन १०-११ बर्ष समुहमा शुसान्त कार्की,१२-१३ बर्षमा…

औषधिको सम्बन्धमा नयाँ नीति स्वागतयोग्य

सम्पादकीय नेपाल सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न निर्देशन दिएको छ । उपभोक्ता र सरोकारवालालाई सम्वोधन गर्दै औषधि व्यवस्था विभागले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन…

खानेपानी तथा ढलको महानिर्देशकमा कमल

काठमाडौं / खानेपानी मन्त्री महेन्द्र राय यादवले मन्त्रीस्तरीय निणर्यबाट खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक परिवर्तन गरेका छन् । मन्त्रीस्तरीय निणर्य अनुसार महानिर्देशक बनेका कमलराज श्रेष्ठले त्यही दिन सरुवाको चिठी बुझेर त्यही दिन पद बहाली गरेका हुन् । श्रेष्ठ यसअघि…

नेकपा एसमा भूसको आगो सल्किँदै

काठमाडौं/ माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टी आगामी २०८० माघ १४ देखि १८ गते हुने भनिएको महाधिवेशनसम्म पुग्दा कन्तविजोग हुने भएको छ । खासगरी अपानिले नेताहरुलाई जिम्मेवारी दिने कुरामा पक्षपात गरेपछि पार्टीमा भूसको आगो सल्किएको छ । सम्मानित…

सडकको सरुवामा सचिव निरीह बनेको चर्चा

काठमाडौं/गत भाद्र २६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नौजना प्राविधिक सहसचिव (सुपरिटेन्डेन्ट इन्जिनियर) र ६१ जना उपसचिव तथा अधिकृतहरुको सरुवा गरेको छ । प्राविधिक सहसचिव (सुई) हरुको सरुवा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र बाँकी ६१ जना…