प्रधानमन्त्रीसँग जनमतसँग र उन्मुक्ति रुष्ट

काठमाडौं/ राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीले एक सिट पनि नपाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टीले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको पुच्छर बनेर सत्तामै रमाउन र कमाउन व्यस्त नेकपा (एकीकृत समाजवादी) ले तीनवटा सिट मागेकोमा…

राष्ट्रिय सभामा एमालेको ९ सिट धरापमा

काठमाडौं/ आगामी माघ ११ गते राष्ट्रिय सभाको रिक्त हुने १९ सिटका लागि निर्वाचन हँुदैछ । २०८० फागुन २० गते राष्ट्रिय सभामा २० जनाको पदावधि समाप्त हुदैछ । ६ वर्षे कार्यकाल समाप्त हुन लागेका २० जना राष्ट्रियसभाका सांसदहरुमध्ये १९ सिटका लागि…

पत्रकारहरु आन्दोलित

पोखरा/ बागलुङका पत्रकारहरुले बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएका छन् । उनीहरु पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै धर्नामा उत्रिएका हुन् । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानामाथि भएको कुटपिटको घटनाले पत्रकारहरु आन्दोलित बनेका हुन्…

प्रधानमन्त्री दाहाल विदेशभ्रमण मोहमा : अर्थव्यवस्था कमजोर, लामिछाने विवादमै

मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालमा विदेशभ्रमणको मोह बढेको देखिएको छ । भर्खरै प्रधानमन्त्री कार्यालयको सचिवालयका केही कर्मचारी हटाएर राम्रो सन्देश दिन चाहेका दाहालको विदेशभ्रमणको मोहले भने पराकाष्टा नाघ्दै गएको भनी चौतर्फी आलोचना हुन थालेको छ । असंलग्न आन्दोलन (नाम)…

सञ्चारमन्त्री रेखा शर्माको ‘दादागिरी’

काठमाडौं/ सञ्चारमन्त्री रेखा शर्माको निसानामा सञ्चारसचिव कृष्णबहादुर राउत परेका छन् । सचिव राउतले मन्त्री शर्माको आदेश नमानेपछि १० महिनामै वित्त आयोगमा सरुवा गरिएको छ भने वित्त आयोगका रामकृष्ण सुवेदीलाई सञ्चार सचिवमा ल्याइएको छ । नेपाल टेलिकमको नयाँ भवन निर्माणमा मन्त्री…

विश्वविद्यालयको थुप्रो, कुनमा कति विद्यार्थी

कीर्तिपुर (काठमाडौं)/ नेपाल अधिराज्यभर हाल १८ वटा विश्वविद्यालयहरु सञ्चालनमा छन् । यी विश्वविद्यालयमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुल विद्यार्थीको संख्या ८८ जना मात्र रहेको विश्वविद्यालय अनुदान आयोगले जानकारी दिएको छ । विद्यार्थीहरुको विदेशिने प्रवृत्तिले विश्वविद्यालयमा खडेरी परेको बताइन्छ । ११–१२…

एनआरएनएमा २१ सदस्य सल्लाहकार समिति चयन

ललितपुर/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २१ सदस्य सल्लाहकार समिति गठन गरेको छ । एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार (आर.के.) शर्माको नेतृत्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले सल्लाहकारहरु चयन गरेको हो । सल्लाहकारमा महेश श्रेष्ठ जापान, नारायण आचार्य नेदरल्याण्ड, दुर्गा आचार्य अस्ट्रेलिया,…

नागरिक उन्मुक्ति महाधिवेशनमा

भक्तपुर/ नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन हिजो विहीबारदेखि शुरु भएको छ । कैलालीको टीकापुरमा शुरु भएको महाधिवेशनको समापन भने भोलि शनिबार हुने सो दलले जनाएको छ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । थुनामा रहेका रेशम चौधरी…

सत्तारुढ दलहरुमा छटपटि: एमालेको टीआरसी कार्ड,  ‘क्रस भोटिङ’ को त्रास

भक्तपुर/ राष्ट्रियसभाको सदस्यका लागि आगामी माघ ११ हुने भनिएको निर्वाचनको विषयलाई लिएर सत्तारुढ गठबन्धनमा छटपटि भएको छ । सत्तारुढ दलहरुले एक ढिक्का भई विभिन्न ठाउँमा मिलाएर उम्मेदवारी दिए पनि दलहरु मतदानको विषयलाई लिएर ढुक्क नभएका हुन् । मतदानको समयमा मतदाताले…

काँग्रेसलाई माओवादीले नचाई रहेको आरोप

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन र मन्त्रिमण्डल हेरफेरको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बीच नोकझोक शुरु भएको समाचार श्रोतले बताएको छ । राष्ट्रियसभाको निर्वाचनमा नेकपा (एमाले) बढारिने अवस्था आएपछि प्रधानमन्त्री…